१६ भदौ, काठमाडौं । वेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुण तथा मेमलिाप आयोगसम्बन्धी विधेयकमा सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदहरुले पनि संशोधन हालेका छन् । अमृता थापा, यशोदा सुवेदी गुरुङ,, दुर्गाकुमारी विश्वकर्मा लगायतका सांसदहरुले हालेको संशोधनमा वेपत्ता पारिएको व्यक्तिको यथार्थ पत्ता लागेपछि मारिएको भए शहीद र मारिएको पुष्टि हुन नसके वेपत्ता योद्धा घोषणा गर्ने र राष्ट्रिय […]