अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो

क्यानबेरा । नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ । अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबीएस)ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम तथ्यांकमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा ३ दशमलव ८ प्रतिशतबाट बढेर ३ दशमलव ९ प्रतिशत भएको उल्लेख छ । यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो । यद्यपि, […] The post अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

अक्टोबरमा अमेरिकी बेरोजगारी दर ३.९ प्रतिशतले बढ्याे

अमेरिकी रोजगारदाताले अक्टोबरमा एक लाख ५० हजार रोजगारी थपेको र बेरोजगारी दर ३.९ प्रतिशतसम्म पुगेको छ ।

‘गरिबी र बेरोजगारी अहिलेको मुख्य समस्या’

बुटवल – नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरुले गरिबी र बेरोजगारी अहिलेको मुख्य समस्या भएको बताएका छन्। दलाल पूँजीवादका कारण मुलुकमा चरम निरासा र संकट देखापरेको भन्दै त्यसबाट उन्मुक्तिका लागि समाजवादी व्यवस्था अपरिहार्य भएको नेताहरुको भनाइ छ। ०६२/६३ सालको जनआन्दोलनपछि जनताको अधिकारलाई संविधानमा लेख्न सफल भएको तर राजनीतिक रुपमा नेतृत्वमा देखिएको विचलनका कारण मुलुकमा संकट गहिरिँदै […]

भारतमा बेरोजगारी दर घट्यो

भारतमा गत महिना (जनवरीमा)बेरोजारी दर घटेको एक थिंकट्यांकको तथ्यांकले देखाएको छ । २०२१ मार्चपछि भारतको बेरोजगारी दर ६.५७ प्रतिशतमा पुगेको सेन्टर फर मोनिटरिङ इन्डियन इकोनामी (सीएमआइई)नामक संस्थाले जनाएको छ ।...

बेरोजगारी समस्याका कारण र समाधान

बेरोजगारी भन्नाले जीविकोपार्जनका लागि आवश्यक पर्ने काम, इलम, पेसा वा व्यवसाय नभएको अवस्थालाई बुझिन्छ । बेरोजगारीका कारण एकातर्फ पारिवारिक कलह, झैझगडा, गरिबी, अशान्ति, हिंसा, कुलत र दुव्र्यसनीजस्ता विकृति बढ्न गई सामाजिक अपराजन्य घटनाहरू बढ्न जान्छन् भने अर्कातर्फ मुलुकमा आर्थिक प्रगतिले गति लिन सक्दैन । नेपालमा बेरोजगारी समस्या उत्पन्न हुनुको कारण देशमा पर्याप्त रोजगारीका अवसरहरू सिर्जना […]

बेलायतमा बेरोजगारी दर घट्यो

लन्डन, ४ माघ: बेलायतको बेरोजगारी दर ओमिक्रोन कोरोनाभाइरस संस्करणको शुरुवात हुनुभन्दा पहिलेदेखि घट्दोक्रममा रहेको तथ्याङ्कले मंगलबार देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो दर नोभेम्बरको अन्त्यसम्मको तीन महिनामा ४.१ प्रतिशतमा झरेको छ ।-Photo: Agency

महामारी बेरोजगारी सहायता लिएकाहरुले आजदेखि नियमित बेरोजगारी विमा आवेदन दिनसक्ने

न्युयोर्कमा महामारी बेरोजगारी सहायता पीयुए लिएकाहरुले आजदेखि नियमित बेरोजगारी विमा आवेदन दिनसक्ने भएका छन् । सेप्टेम्बरको पहिलो साताबाट पीयुएको अवधि समाप्त भएकाले अझै पनि बेरोजगार हुनेहरुले नियमित बेरोजगारी विमाका लागि आवेदन दिनसक्नेछन् । आवेदन ओभरल्याप हुनसक्ने भएकाले बिहिबार अगाडिसम्म त्यस्तो आवेदन नदिन न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले सुझाव दिएको थियो । तर बिहिबार पछि पीयुए लिइरहेकाहरुले […]

आजदेखि संघीय बेरोजगारी सहायता समाप्त, पछिल्ला हप्तामा रकम नपाएकाहरुको पुनरावलोकन

अमेरिकामा आजदेखि संघीय बेरोजगारी सहायता कार्यक्रमहरु समाप्त भएका छन् । कोरोनाको महामारी कारण काम गुमाएकाहरुका लागि अमेरिकी सरकारले सेप्टेम्बर ५ सम्मका लागि विभिन्न बेरोजगारी सहायता कार्यक्रमहरु थप गरेको थियो । सेप्टेम्बर ५ पछि महामारी बेरोजगारी सहायता पीयुए, महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति पीईयुसी, थप गरिएको सुविधा ईबी, संघीय सरकारबाट अतिरिक्त साप्ताहिक रुपमा प्रदान गरिएको ३ सय […]

७५ लाखले पाउदै आएको बेरोजगारी विमाको अतिरिक्त रकम एकमहिनापछि सकिदै

अमेरिकामा झण्डै ७५ लाखले पाउदै आएको बेरोजगारी विमाको अतिरिक्त रकमको अवधि एकमहिनापछि सकिने भएको छ । अमेरिकी सरकारले कोरोनाको महामारीका कारण काम गुमाएकाहरुका लागि राज्यले दिने बेरोजगारी विमा रकम वा महामारी बेरोजगारी सहायताका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गर्दै आएको छ । यो रकम सेप्टेम्बर ६ सम्ममात्र प्राप्त हुनेछ । तीनवटा सहायता कार्यक्रमहरु गतबर्षको […]

महामारीपछि बढेको बेरोजगारी र गरिबी

मुलुकको अवस्थामा दिन–प्रतिदिन अस्थिर र सङ्क्रमणकाल बढ्दै जाँदा बेरोजगारी समस्याले चर्को स्वरूप लिँदै गएको कुरालाई नकार्न सकिँदैन । सन् २०१९ नोभेम्बरपश्चात्को कोरोना कहर र त्यसले गरेको जनसँगै धनको नाश अनि बढाएको गरिबी र बेरोजगारी अहिलेको वैश्विक चासोभित्र छ । तहसनहस भएको अर्थतन्त्र र रोजगारी कटौतीले आगामी कति वर्षसम्म हामीलाई धकेल्छ, त्यो अनुमानभन्दा बाहिर छ । […]