‘गरिबी र बेरोजगारी अहिलेको मुख्य समस्या’

बुटवल – नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरुले गरिबी र बेरोजगारी अहिलेको मुख्य समस्या भएको बताएका छन्। दलाल पूँजीवादका कारण मुलुकमा चरम निरासा र संकट देखापरेको भन्दै त्यसबाट उन्मुक्तिका लागि समाजवादी व्यवस्था अपरिहार्य भएको नेताहरुको भनाइ छ। ०६२/६३ सालको जनआन्दोलनपछि जनताको अधिकारलाई संविधानमा लेख्न सफल भएको तर राजनीतिक रुपमा नेतृत्वमा देखिएको विचलनका कारण मुलुकमा संकट गहिरिँदै […]

सम्बन्धित सामग्री

गरिबी, बेरोजगारी, अशिक्षा र रोग नै देशका प्रमुख शत्रु : मन्त्री किराती

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको वर्तमान शत्रु गरिबी, बेरोजगारी, अशिक्षा र रोग भएको बताएका छन् । प्रेस सेन्टर नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री किरातीले नेपालमा देखिएका यी सबै समस्या समाधानका लागि वर्तमान सरकार प्रयत्नरत रहेको बताए । मन्त्री किरातीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै भ्रष्टाचार […]

गरिबी, बेरोजगारी र भ्रष्टाचारकाविरुद्ध साझा रुपमा लडौँ: सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरुले गरिबी, बेरोजगारी र भ्रष्टाचारकाविरुद्ध साझा रुपमा लड्नुपर्ने बताएका छन्।...

विकास र गरिबी निवारण

नेपालमा पछिल्लो समय बेरोजगारी समस्या झन्झन् बढेर गएको अवस्था छ । राज्यले गरिबी निवारणका लागि विभिन्न प्रयास र कार्यक्रमको कार्यान्वयन गरे पनि अपेक्षित उपलब्धि भने हासिल गर्न सकिएको छैन । गरिब पहिचानका लागि ११ वर्षमा २ अर्व रकम खर्च गरेको छ । तर, यति धेरै रकम खर्च गरेर पनि अझैसम्म देशमा कति गरिब छन् भन्ने […] The post विकास र गरिबी निवारण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरणमा सरकार केन्द्रित : मन्त्री कार्की

काठमाडौँ- सुनसरी क्षेत्र नं ४ का नवनिर्वाचित सांसद एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरण गर्ने अभियानमा अबको सरकार केन्द्रित हुने बताएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित सप्तकोशी बहुमुखी क्याम्पसको १२औँ वार्षिक उत्सव कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् । अब कांग्रेसको नेतृत्वमा […]

गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरणमा सरकार केन्द्रित: मन्त्री कार्की

सुनसरी क्षेत्र नं ४ का नवनिर्वाचित सांसद एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरण गर्ने अभियानमा अबको सरकार केन्द्रित हुने बताएका छन्।...

अबको ध्यान गरिबी निवारण र रोजगारी सृजनातर्फ: सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा लाग्ने बताएका छन्।...

गरिबी र बेरोजगारीले काबुलका बासिन्दा सडकमा

एजेन्सी, ९ वैशाख । तालिवानले सत्ता हातमा लिएपछि अफगानिस्तान आर्थिक संकटमा झन् फसेको छ । त्यहाँ गरिबी र बेरोजगारी बढेको छ । भोकमरीले समस्याहरु ल्याउन थालेको छ । महिलाहरुलाई शिक्षा लिनबाट वञ्चित गरिएको । तालिवानले उग्र शैलीको शासन गरेर अफगानिस्तानलाई समस्याको दलदलमा पुर्याएका छन् । अफगानिस्तानमा गरिबी र बेरोजगारीले मानिसहरु सडकमा पुगेका छन् । भीखारीको […]

बेरोजगारी समस्याका कारण र समाधान

बेरोजगारी भन्नाले जीविकोपार्जनका लागि आवश्यक पर्ने काम, इलम, पेसा वा व्यवसाय नभएको अवस्थालाई बुझिन्छ । बेरोजगारीका कारण एकातर्फ पारिवारिक कलह, झैझगडा, गरिबी, अशान्ति, हिंसा, कुलत र दुव्र्यसनीजस्ता विकृति बढ्न गई सामाजिक अपराजन्य घटनाहरू बढ्न जान्छन् भने अर्कातर्फ मुलुकमा आर्थिक प्रगतिले गति लिन सक्दैन । नेपालमा बेरोजगारी समस्या उत्पन्न हुनुको कारण देशमा पर्याप्त रोजगारीका अवसरहरू सिर्जना […]

‘गरिबी, बेरोजगारी र हरितगृह ग्यास उत्सर्जन शुन्यमा झार्नुपर्छ’

नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनूसले शुन्य गरिबी, शुन्य बेरोजगारी र शुन्य हरितगृह ग्यास उत्सर्जन अर्थात तीन शुन्यकोे बाटो अवलम्बन नगरे मानवजातिले ठूलो संकट खतराको सामना गर्नुपर्ने बताएका छन् । ११औं सामाजिक व्यवसाय दिवसका अवसरमा बुधबार अनलाइन जुम माध्यमबाट आयोजित नेपाल फोरमलाई सम्बोधन गर्दै उनले अहिलेको पुँजी प्रधान आर्थिक प्रणालीको पुर्नसंरचना गरेर सामाजिक उत्तरदायित्व वहन […]

महामारीपछि बढेको बेरोजगारी र गरिबी

मुलुकको अवस्थामा दिन–प्रतिदिन अस्थिर र सङ्क्रमणकाल बढ्दै जाँदा बेरोजगारी समस्याले चर्को स्वरूप लिँदै गएको कुरालाई नकार्न सकिँदैन । सन् २०१९ नोभेम्बरपश्चात्को कोरोना कहर र त्यसले गरेको जनसँगै धनको नाश अनि बढाएको गरिबी र बेरोजगारी अहिलेको वैश्विक चासोभित्र छ । तहसनहस भएको अर्थतन्त्र र रोजगारी कटौतीले आगामी कति वर्षसम्म हामीलाई धकेल्छ, त्यो अनुमानभन्दा बाहिर छ । […]