फिलिपिन्सले भारतीय सुपरसोनिक मिसाइल किन्ने

भारतले फिलिपिन्स्लाई ब्राह्मोस सुपरसोनिक क्रुज मिसाइल निर्यात गर्ने भएको छ । फिलिपिन्सले एन्टी सिप मिसाइल प्रणालीका लागि योजनाबद्ध अधिग्रहणका लागि बजेट बिनियोजनसमेत गरिसकेको छ ।  फिलिपिनी पत्रिका द इन्क्वाएररका अनुसार फिलिपिन्स...

सम्बन्धित सामग्री

अमेरिकाले सुपरसोनिक विमान उडाएपछि उत्तर कोरियाले गर्यो क्षेप्यास्त्र परीक्षण

‘भिजिल्याण्ट स्टोर्म’ नामक अमेरिका– दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासलाई सैनिक टकरावको उन्माद भन्दै आएको उत्तर कोरियाले उक्त अभ्यास सकिएकै दिन शनिबार पुनः चार वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले पश्चिमी समुद्रमा चार वटा छोटो दूरीका ‘ब्यालेस्टिक मिसाइल’ परीक्षण गरेको दक्षिण कोरियाली जनाउँदै उसले उत्तरकोरिया परमाणु हतियार परीक्षण पुनः सुरु गर्ने तयारीमा रहेको बताएको छ …

कोरियाली प्रायद्धीपमा तनाव: अमेरिकी सुपरसोनिक बमवर्षकसहित सयौं लडाकु विमान उडे

संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाको अत्यधिक मिसाइल प्रक्षेपणविरुद्ध आफ्नो सहयोगी दक्षिण कोरियासँग मिलेर सुपरसोनिक बमवर्षकसहित सयौं विमानको उडान भरेको छ ।

रुसको सहयोगमा निर्मित सुपरसोनिक क्रुज मिसाइलको भारतमा सफल परीक्षण

१० चैत, काठमाडौं । भारतले रुसको सहयोगमा निर्मित ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । जमिनबाट जमिनमा प्रहार गर्ने यस मिसाइलको परीक्षण बुधबार अण्डमान र निकोबार द्वीपमा गरिएको थियो । यो सुपरसोनिक क्रुज मिसाइल आवाजको गतीभन्दा तीन गुणा बढी रफ्तारमा उडेर लक्ष्य भेद्न सक्छ । भारतीय अधिकारीहरुका अनुसार परीक्षणको क्रममा यसले लामो दुरीको […]

भारतद्वारा अर्को मिसाइल परीक्षण

भारतले भारतले ब्राह्मोस सुपरसोनिक क्रुज मिसाइल सफलतापूर्वक परीक्षण गरेको छ। उडिसाको सामुद्रिक तटबाट उक्त मिसाइल विहीबार परीक्षण भएको रक्षा श्रोतहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  मिसाइल नयाँ प्राविधिक विकाससँग सुसज्जित...

एक साताभित्र दोस्रो सुपरसोनिक मिसाइल प्रक्षेपण गरेको उत्तर कोरियाको दाबी

काठमाडौं । उत्तर कोरियाले मंगलबार परीक्षण गरेको मिसाइल हाइपरसोनिक मिसाइल नै भएको दाबी गरेको छ । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले मंगलबार एक साता भित्रको दोस्रो हाइपरसोनिक मिसाइल परीक्षण गरेको जनाएको हो । उत्तर कोरियाली नेता किम जोङको उनले समेत मिसाइल परीक्षणको अनुगमन गरेको भन्दै तस्वीर समेत सार्वजनिक गरिएको छ । मंगलबारको प्रक्षेपण एक हजार […]

सीमामा तनाव भइरहेका बेला भारतले परीक्षण गर्‍यो ब्रह्मोस मिसाइल

भारतले मंगलवार आईएनएस विशाखापट्टनमबाट ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । यो क्षेप्यास्त्र समुद्रदेखि समुद्रको अधिकतम दायरामा रहेर प्रहार गर्ने स्वरुपमा बनाइएको छ ।  भारतीय नौसेना स्रोतका अनुसार मिसाइलले आफ्नो अधिकतम दायरामा रहेर पूर्ण सटीकताका साथ लक्षित जहाजमा प्रहार गरेको थियो ।  चीन र पाकिस्तानसँग सीमामा लगातार तनाव भइरहेका बेला भारतले यो परीक्षण गरेको हो । स्मरण रहोस्, हालै फिलिपिन्सले ब्रह्मोस किन्नको लागि सम्झौतामा हस्ताक्षर गरेको छ । यसबारे छिट्टै अन्तिम निर्णय हुनेछ । त्यसपछि...

भारतले गर्‍यो सुपरसोनिक क्षेप्यास्त्रको सफल प्रक्षेपण

भारतले सोमवार उडिसाको बालासोर तटमा लामो दूरीको सुपरसोनिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेको छ ।  टोर्पिडोबाट गरिएको यो प्रक्षेपणले भारतको एन्टी सबमरिन वारफेयर क्षमता बढाएको बताइएको छ । यस स्मार्ट सिस्टममा टोर्पिडोका साथ क्षेप्यास्त्र पनि हुन्छ ।  स्मार्ट एक प्रकारको एन्टी शिप मिसाइल हो जसमा कम तौल भएको टोर्पिडो लगाइन्छ । यसको उपयोग पेलोड जस्तो गरी गरिन्छ । यस टोर्पिडोको सहायताले पनडुब्बीलाई ध्वस्त पार्न सकिन्छ ।  यसको रेन्जका विषयमा सही अनुमान गरिएको छैन । तर यसले भारतीय जलसेनालाई समुद्रमा शक्तिशाली बनाए...

दक्षिण कोरियासंग हटलाईन सम्पर्क पुनस्थापना गर्ने उत्तर कोरियाली नेता किमको इच्छा

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ ऊनले छिमेकी दक्षिण कोरियासंग हटलाइन संचार सम्पर्क पुनस्थापना गर्न चाहेको बताएका छन् । दुई दिन अघि सुपरसोनिक मिसाइल प्रक्षेपण गरेको उत्तरका नेता किमले संसदको वार्षिक सदनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन । अमेरिकाले धोकापूर्ण नीति कायम राख्दै कूटनीतिक सम्बन्धका लागि प्रस्ताव गरेको भन्दै ऊनले अन्तर्राष्ट्रिय जगतलाई झुक्याउनका लागि […]