भारतद्वारा अर्को मिसाइल परीक्षण

भारतले भारतले ब्राह्मोस सुपरसोनिक क्रुज मिसाइल सफलतापूर्वक परीक्षण गरेको छ। उडिसाको सामुद्रिक तटबाट उक्त मिसाइल विहीबार परीक्षण भएको रक्षा श्रोतहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  मिसाइल नयाँ प्राविधिक विकाससँग सुसज्जित...

सम्बन्धित सामग्री

उत्तर कोरियाद्वारा पनडुब्बीबाट अर्को ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले आफ्नो पनडुब्बीबाट अर्को ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरिया र जापानले यसको जानकारी दिएको हो ।यदि यो पुष्टि भयो भने, यो उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको नयाँ अध्याय हुनेछ। यो मिसाइल परीक्षण दक्षिण कोरियाका नयाँ राष्ट्रपति युन सुक इओलले केही दिनपछि सपथ ग्रहण गर्न लागेका बेला भएको हो । युनले उत्तर कोरियाविरुद्ध कडा रवैया अपनाउने चाल्ने संकेत दिइसकेका छन् । जापानका रक्षामन्त्रीले उत्तर कोरियाको यो मिसाइल परीक्षणलाई अन्तर्राष्ट्रिय समुदायका लागि समेत

रुसद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण

मस्को । युक्रेनमा भएको आक्रमणको दुई महिनापछि रुसले नयाँ आणविक क्षमता भएको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । क्षेप्यास्त्र परीक्षणपछि राष्ट्रपति पुटिनले रुसविरुद्ध शत्रुहरूले कुनै पनि काम गर्नुअघि अब ‘दुई पटक सोच्नुपर्ने’ बताएका छन् । पुटिनलाई सेनाले पहिलो पटक यस्तो मिसाइल परीक्षण गरेको जानकारी दिएका छन् । यो क्षेप्यास्त्र उत्तर पश्चिम रुसको प्लेसेत्स्कबाट प्रहार […]

उत्तर कोरियाले फेरि गर्यो ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार उत्तर कोरियाले आइतबार बिहान मिसाइल परीक्षण गरेको हो ।  जापानको क्योडो न्युजले पनि  उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको उल्लेख गरेको छ।क्योडोको रिपोर्टमा भनिएको छ, ‘यो मिसाइल जापानको सागरतर्फ प्रक्षेपण गरिएको छ। यो ब्यालिस्टिक मिसाइल हुन सक्छ। यो जापानको बाहिरी विशेष आर्थिक क्षेत्रमा देखिएको थियो।’ जापानले आफ्ना जहाजहरूलाई पनि सतर्क रहन निर्देशन दिएको छ । जनवरीमा उत्तर कोरिय

उत्तर कोरियाद्वारा एकाविहानै ब्यालिस्टक मिसाइल परीक्षण

एजेन्सी । उत्तर कोरियाले आज विहान फेरि अर्को मिसाइल परीक्षण गरेको छ । हाइपरसोनिक मिसाइल परीक्षण गरेको बताएको एक साता नवित्दै उत्तर कोरियाले अर्को मिसाइल परीक्षण गरेको दक्षिण् कोरिया र जापानले बताएका छन् । स्थानीय समय अनुसार आज विहान ७ बजेर २७ मिनेट जाँदा जमिनबाट पूर्वी समुद्रतर्फ मिसाइल परीक्षण गरेको र उक्त परीक्षण ब्यालेस्टिक मिसाइल […]

रुसद्वारा हाइपरसोनिक क्रुज मिसाइल परीक्षण

एजेन्सी,१७ पुस। रुसले हाइपरसोनिक क्रुज मिसाइल परीक्षण गरेको छ। शुक्रबार रुसले एक फ्रिगेटबाट करिब १० ओटा हाइपरसोनिक क्रुज मिसाइल परीक्षण गरेको हो भने थप दुईओटा मिसाइल पनडुब्बीबाट गरेको इन्टरफ्याक्स समाचार एजेन्सीमा खबर छ । रुस पनि हतियारको नयाँ पुस्ताको एक हिस्सा बनेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। उनले यसअघि गत साता गरिएको मिसाइल परीक्षणलाई […]

परमाणु क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षण गरेको छैन : चीन

परमाणु क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षण नगरेको चीनले दाबी गरेको छ । चीनले केही महिना पहिले परमाणु क्षमतायुक्त मिसाइल परीक्षण गरेको दाबीसहितको खबर हालै सार्वजनिक भएको थियो । तर चीनले भने आफूले हाइपरसोनिक मिसाइल नभई अन्तरिक्ष यानको नियमित परीक्षण रहेको दाबी गरेको हो । फाइनान्सियल टाइम्स पत्रिकामा प्रकाशित भएको खबरमा चीनले परमाणु क्षमतायुक्त मिसाइल प्रक्षपण गरेको […]

चीनले अन्तरिक्षमा हाइपरसोनिक मिसाइल परीक्षण गरेको दाबी

चीनले अन्तरिक्षमा हाइपरसोनिक मिसाइल परीक्षण गरेको बताइएको छ। बेलायती पत्रिका फाइनान्सियल टाइम्सका अनुसार गत अगस्टमा गुपचुप रुपमा यो परीक्षण गरेको हो। उक्त मिसाइल परमाणविक क्षमतायुक्त रहेको बताइएको छ। हाइपरसोनिक मिसाइल आवाजको...

उत्तर कोरियाले गर्‍यो अर्को मिसाइल परीक्षण

एजेन्सी । उत्तर कोरियाले फेरि अर्को एन्टी–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको छ । एक महिनाको अवधिमा उत्तर कोरियाले गरको यो चौथो मिसाइल परीक्षण हो । बिहिबार परीक्षण गरिएको मिसाइलमा दुई वटा राडर कन्ट्रोल र अन्य नयाँ प्रविधिहरु रहेको उत्तर कोरियाली समाचार एजेञ्सी केसीएनएले जनाएको छ । यो परीक्षणलाई पनि उसले देशको सुरक्षाका लागि अत्यावश्यक र महत्वपूर्ण […]

उत्तर कोरियाले गर्यो ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले आज (बुधबार) पूर्वी तटीय भूभागबाट दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। केही दिनअघि मात्र उसले क्रुज मिसाइल परीक्षण गरेको थियो। उसले गरेको क्रुज मिसाइल पारमाणविक क्षमतायुक्त भएको विश्वास गरिन्छ।दक्षिण कोरियाली सेनाका ज्वाइन्ट चिफ अफ स्टाफका अनुसार उत्तर कोरियाले पूर्वी समुद्रतटबाट दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। उनले एक विज्ञप्ति जारी गर्दै दक्षिण कोरिया र अमेरिकाले परीक्षणबारे विस्तृत जानकारी बटुल्न लागिपरेको र यसको विश्लेषण गरिरहेको पनि उल्लेख गरेका छन्।उत्तर कोरियाले द

उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौं : उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। उसले जापानी सामुद्रिक क्षेत्रमा मिसाइल प्रहार गरेको अमेरिका र जापानका संचार माध्यमहरुले जनाएका छन्। अमेरिकामा जो बाइडेन राष्ट्रपति निर्वाचित भएपछि उत्तर कोरियाले पहिलो पटक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो। दुई दिनअघि उत्तर कोरियाले पहेँलो सागर क्षेत्रमा दुईवटा साधारण मिसाइल परीक्षण गरेको थियो। सुरक्षाका मापदण्डहरु उल्लंघन गरेको भन्दै संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि ब्यालेस्टिक परीक्षणमा प्रतिबन्ध लगाएको छ।&n