दक्षिण कोरियासंग हटलाईन सम्पर्क पुनस्थापना गर्ने उत्तर कोरियाली नेता किमको इच्छा

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ ऊनले छिमेकी दक्षिण कोरियासंग हटलाइन संचार सम्पर्क पुनस्थापना गर्न चाहेको बताएका छन् । दुई दिन अघि सुपरसोनिक मिसाइल प्रक्षेपण गरेको उत्तरका नेता किमले संसदको वार्षिक सदनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन । अमेरिकाले धोकापूर्ण नीति कायम राख्दै कूटनीतिक सम्बन्धका लागि प्रस्ताव गरेको भन्दै ऊनले अन्तर्राष्ट्रिय जगतलाई झुक्याउनका लागि […]

सम्बन्धित सामग्री

अमेरिकासँग दक्षिण कोरिया नजिकिएको भन्दै उत्तर कोरिया सशंकित

एजेन्सी । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले हालै गरेको डिटेरेन्स सम्झौताले गम्भीर खतरा निम्त्याएको चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले हालै अमेरिका र दक्षिण कोरियाबीचको सम्झौताले थप खतरा निम्त्याएको चेतावनी दिएकी हुन् । यो जोङले उत्तर कोरियाको आणविक प्रतिबन्धलाई अझै प्रभावकारी बनाउने बताएको त्यहाँको सरकारी सञ्चारमध्यमले […]

किमद्वारा  "अजेय" सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा

उत्तर कोरियाली नेता किम जोङ  उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक "अजेय" सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन् ।  उक्त अवसरमा आफ्नो उक्त भनाइ पुष्टि गर्दै अमेरिकाले तनाव पैदा नगर्ने र उत्तर कोरिया सँग कुनै शत्रुता नभएको प्रमाणित गर्ने कुनै कदम नचालेको आरोप समेत लगाएका छन् ।वाशिंगटन र सियोलका बीच स्पष्ट संवादको सन्दर्भ उल्लेख गर्दै भनेका छन् उक्त सेना निर्माणका लागि उनको अभियान दक्षिण कोरिया वा अरू कतैतिर लक्षित छैन । उनले स्पष्ट भनेका छन् अब को

‘अमेरिकाले युद्धको घोषणा गर्‍यो’

अमेरिकाले उत्तर कोरियामाथि सामुन्द्रिक नाकाबन्दी लगाएर युद्धको घोषणा गरेको दाबी उत्तर कोरियाली नेता किम जोन उनले गरेका छन्। उत्तर कोरियाले निरन्तर रुपमा गरेको आणविक हतियारको परीक्षण पश्चात् अमेरिकाको नेतृत्वमा दक्षिण कोरिया तथा जापानले संयुक्त रुपमा सैन्य अभ्यासको सुरुवात गरिसकेका थिए । उत्तर कोरिया माथि सामुन्द्रिक नाकाबन्दी लगाउनु पर्ने समेत अमेरिकाको दाबी छ।