निवर्तमान उपसभामुख र सांसदले सेवा सुविधा बापत लिएका सामग्री फिर्ता गरेनन्

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान उपसभामुखदेखि सांसदहरुले सरकारी सेवा सुविधा बापत लिएका विभिन्न सामग्री फिर्ता गरेका छैनन् । प्रदेश उपसभामुख निर्मला बडाल जोशीले सरकारी निवासबाट लगेका सामान फिर्ता गर्नुभएकाे छैनन् । अन्य १८ जना पूर्व सांसदहरुले लिएको ल्यापटप सुविधा फिर्ता गरेका छैनन् । प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन भएको मितिबाटै कार्यकाल सकिएका […]

सम्बन्धित सामग्री

कोशीमा सुविधा थप्न अध्यादेश

विराटनगर : संघीयता महँगो भएको भन्दै प्रदेश खारेजीको माग उठिरहेका वेला कोशी सरकारले भने सेवा सुविधा प्राप्त गर्न मिल्ने व्यवस्थासहितको अध्यादेश ल्याएको छ।केही संशोधन गर्न बनेको अध्यादेश २०८० मार्फत कोशी प्रदेशसभामा माघ ६ गते गाडी सुविधा दिन मिल्ने व्यवस्थासहितको अध्यादेश ल्याएको छ।अध्यादेशबाट सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्दै पदाधिकारीको संख्या समेत थप गरेको छ।यसअघिको सुविधा सम्बन्धी ऐनमा सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता,

उपसभामुखको गुनासो : ३६ हजार घरभाडा दिएका छन्, ४४ हजार तिरिरहेकी छु

१९ फागुन, काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छन् । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले उपसभामुखले पाउनुपर्ने कतिपय सुविधा आफूलाई दिन आनाकानी …

पुरुष उपसभामुख हुँदा पाउने सुविधा मैले पाइनँ : उपसभामुख राना

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छन् ।भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले पुरुष उपसभामुख हुँदा राज्यबाट पाउने सुविधा अहिले आफूले नपाएको बताएकी हुन् ।

उपसभामुख रानाले भनिन्- मैले राज्यबाट पाउने सेवा, सुविधा पाइनँ

काठमाडौं–प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छन् । भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो गुनासाे गरेकी हुन् । राज्यको माथिल्लो निकायमा भ्रष्ट आचरण रहेकै कारण आ...

उपसभामुख रानाले भनिन्- मैले राज्यबाट पाउने सेवा, सुविधा पाइनँ

काठमाडौं–प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छन् । भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो गुनासाे गरेकी हुन् । राज्यको माथिल्लो निकायमा भ्रष्ट आचरण रहेकै कारण आ...

बागमती प्रदेश सभा सदस्यहरुले के-के पाउँछन् सेवा सुविधा ?

हेटौंडा : मंसिर चारमा भएको निर्वाचनबाट बागमती प्रदेश सभाको दोस्रो कार्यकालको प्रदेश सभा सदस्यमा निर्वाचित सांसदहरुले गत पुस १४ गते शपथग्रहण गरिसकेका छन्।  ११० सदस्यीय बागमती प्रदेश सभाका नवनिर्वाचित सांसदहरुलाई प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथग्रहण गराएका थिए। त्यसपछि पहिलोपटक प्रदेश सभा बैठक पनि सोमबार बसेको छ। निर्वाचनपछि पहिलोपटक संसदको ११ औ अधिवेशनको पहिलो बैठक  सोमबार बसेको हो। बैठकले ५ वटा अध्यादेश टेवल गरेको छ भने प्रदेश सभाको सभामुख र उपसभामुख च

सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुख विरुद्ध रिट दायर गरेका हुन्।निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्दसूची प्रकाशित गरिसकेकाले मुद्दाको अन्तिम किनारा नलागुञ्जेल सभामुख र उपसभामुखका रुपमा दिइने सेवा सुविधा प्रयो

सुदूरपश्चिम प्रदेश : सांसदका स्वकीयहरूले ५ वर्षमा बुझे पौने ७ करोड

सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवहरूको तलबमा मात्रै पौने ७ करोड बढी खर्च भएको छ । मासिक पारिश्रमिकसहित विभिन्न सुविधा लिने मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुखसहित प्रदेश सभा सदस्यहरूका स्वकीय सचिवहरूलाई नायब सुब्बादेखि शाखा अधिकृत सरहकै तलब सुविधा दिइएको छ । उनीहरूको तलबमा मात्रै ५ वर्षको अवधिमा ६ करोड ८२ लाख ६४ हजार २५० रुपैयाँ खर्च भएको हो ।प्रदेश सरकारले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी ऐन, २०७५ नै ल्याएर सभामुख, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेताका

कर्णालीका ‘हाई प्रोफाइल’ सांसदको ‘हाई लेभल' सुविधा

सुर्खेत : कर्णाली प्रदेशसभाका 'हाई प्रोफाइल' सांसदहरूलाई कर्णाली प्रदेश सरकारले उच्चस्तरकै सुविधा दिएको छ। कर्णाली प्रदेशसभाका सांसद एवं नेकपा कर्णाली प्रदेशका सहईन्चार्ज यामलाल कँडेलले प्रदेशको उपसभामुख र विपक्षी दलका नेताले पाउने सुविधासरहको सेवा सुविधा पाएका छन्। प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णयबाटै पू...

राज्यबाट पाउने सेवा, सुविधा नपाएको उपसभामुखको गुनासो

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गर्नुभएको छ।