काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले विराटनगरस्थित नोबेल मेडिकल कलेजका अनशनरत विद्यार्थीहरूलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले तीन महिना पढाइ छुटेका विद्यार्थीका लागि पुनः कक्षा सञ्चालन गर्न कलेजलाई निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले कलेजले छात्रावास र अनेक बहानामा अतिरिक्त शुल्क लिने गरेको […]