पशुपतिमा जनैपूर्णिमा (तस्बिरहरू)

काठमाडौं । देशभर आज रक्षाबन्धन, जनैपूर्णिमा र राखी पर्व मनाइँदै छ । यस दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । काठमाडौंको पशुपतिनाथ मन्दिर...

सम्बन्धित सामग्री

जनैपूर्णिमामा कुम्भेश्वर र पशुपतिमा भक्तजनको भीड (तस्बिरहरु)

काठमाडौं । आज जनैपूर्णिमा एवं रक्षा बन्धन ।देशभरका शक्तिपीठ र घरघरमा व्राह्मण पुरोहितद्वारा मन्त्रिएको यज्ञोपवित र दिदीबहीनिहरुले राखि बाँधिदिने प्रचलन छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सत्य सनातन धर्मावलम्वीले नदी, ताल, तलाउ, पोखरीमा […]

पशुपतिमा जनैपूर्णिमा (तस्वीरहरू)

१४ भदौ, काठमाडौं । आज जनैपूर्णिमा पर्व । नयाँ जनै धारण गरेर आज हिन्दू धर्मावलम्बीहरूले जनैपूर्णिमा पर्व मनाएका छन् । आजको दिन बिहान नुहाइधुवाइ गरी मान्यजन र गुरु पुरोहितबाट जनै लगाउने प्रचलन छ । जनै विशेष रुपले मन्त्रिएको धागोको डोरो हो । जनैपूर्णिमाको दिन बिहानै चोखो माटो, खरानी, गोबर, जौ, तिल र कुश प्रयोग गरी […]

पशुपतिमा जनैपूर्णिमाको रौनक (तस्बिहरु)

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

पशुपतिमा बटुकहरूको जनैपूर्णिमा (फोटोफिचर)

पशुपतिको वेद वृद्धाश्रममा रहेका बटुकहरूले आज बिहानै स्नान गरेर पूजापाठ गरी विधिवत रूपमा रक्षाबन्धन

तस्बिरमा हेर्नुहोस् पशुपतिमा जनैपूर्णिमाको रौनक

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

पशुपतिमा जनैपूर्णिमाको रौनक (तस्बिरहरू)

काठमाडौं - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहान सबेरै उठी पवित्र नदी,तलाउ आदिमा स्नान गरी ऋषिहरूको तर्पण गरी नयाँ जनै लगाउने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ।  आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषित...

यसरी मनाइँयाे पशुपतिमा जनैपूर्णिमा(फाेटाेफिचर)

काठमाडाैँ – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त […]

जनैपूर्णिमामा पशुपतिमा भक्तजनको घुइँचो

हरेक वर्ष साउन महिनाको शुक्ल पूर्णिमामा मनाइने जनैपूर्णिमा अर्थात् ऋषितर्पणी आइतबार यज्ञोपवित धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ ।काठमाडौंको पशुपतिनाथसहित देशभरका मन्दिरहरूमा आइतबार जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरूको भीड लागेको छ । आइतबारकैै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखि बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई यथासंख्य दक्षिणा दिने चलन […]

पशुपतिमा जनैपूर्णिमाका ९ तस्वीर

६ भदौ, काठमाडौं । विशेष रुपले मन्त्रिएको डोरो बाँधेर र नयाँ जनै धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइएको छ । आजको दिन बिहान नुहाइधुवाइ गरी मान्यजन र गुरु पुरोहितबाट हातमा डोरो (रक्षाबन्धन/रक्षासूत्र) बाँध्ने र जनै लगाउने प्रचलन छ । जनैपूणिर्माको दिन बिहानै चोखो माटो, खरानी, गोबर, जौ, तिल र कुश प्रयोग गरी स्नान गर्ने चलन […]

जनै पूर्णिमामा यस्तो देखियो पशुपतिनाथ परिसर

काठमाडौं : आज हिन्दु धर्मावलम्बीहरुको विशेष चाड जनैपूर्णिमा। यो दिन पशुपतिमा विशेष मेला लाग्ने गर्दछ। तर, यसपटक कोभिड महामारीका कारण पशुपतिमा श्रद्धालु र भक्तजनको उपस्थिति पातलो देखियो। पशुपतिमा आइपुगेका भक्तजनहरु जनै फेर्नेदेखि रक्षाबन्धन बाँध्नमा व्यस्त