तस्बिरमा हेर्नुहोस् पशुपतिमा जनैपूर्णिमाको रौनक

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

सम्बन्धित सामग्री

तस्बिरमा हेर्नुहोस् ३१औं महानगर प्रहरी दिवसको रौनक

काठमाडौं,१४ भदौ । काठमाडौं महानगरपालिकाले ३१औं महानगर प्रहरी दिवस सम्पन्न गरेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा एक कार्यक्रमको आयोजना गर्दै महानगरले ३१औं स्थापना दिवस मनाएको हो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगै उपमेयर सुनिता डंगोललगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिती रहेको थियो । तस्बिरमा हेर्नुहोस् स्थापना दिवसको रौनक सबै तस्बिरहरु: मुकुन्द कालिकोटे- रिर्पोटस नेपाल

काठमाडौंमा तमु ल्होसारको रौनक (हेर्नुहोस् तस्वीरमा)

तमू ल्होसार- २०७९ को अवसरमा काठमाडौंको टुडिखेलमा आयोजित कार्यक्रमको रौनक । तस्वीर: रासस

काठमाडौँमा गौरा पर्वको रौनक, तस्बिरमा हेर्नुहोस्

सुदूरपश्चिमका बासिन्दाले आज हर्षोल्लासका साथ गौरा पर्व मनाउँदैछन् । उनीहरुले आज गौरा पर्वको अन्तिम दिन विधिपूर्वक दुबोको पूजासहित गौरा पर्व मनाइरहेका छन् ।  धार्मिक मान्यतानुसार गौराकी सौताका रुपमा ‘सञ्ज्या’ लाई ल्याएर ‘दुर्बा’ अर्थात दुबोको पूजा हुने गरेकाले दुर्बाष्टमी भन्ने गरिएको छ  आज गौरा पर्वको अन्तिम र महत्त्वपूर्ण दिन हो । हिजो अमुक्ताभरण सप्‍तमीका दिन गौरा घरमा भित्र्याइएको गौरालाई व्रतालु महिलाहरूले गौराखला (आँगन) मा लगेर पूजा गर्ने चलन छ ।अष्टमी

वसन्तपुरमा होलीको रौनक, ३४ तस्बिरमा हेर्नुहोस्

काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार हर्षोल्लासका साथ फागु पूर्णिमा मनाइएको छ । उपत्यकाका काठमाडौ, भक्तपुर र ललितपुर लगायत हिमाली र पहाडी जिल्लामा सर्वसाधारणले निकै हर्षोल्लासका साथ होली मनाएका हुन् । काठमाडौंका विशेषगरी वसन्तपुर, ठमेल लगायतका स्थानमा मनाइएका होली कार्यक्रममा विदेशी पर्यटकहरु समेत देखिएका थिए ।प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ,अबिर लगाइदिने,नाच गान

विराटनगरमा छठको रौनक, तस्बिरमा हेर्नुहोस्

तराईमा हर्षोल्लासका साथ मनाइने छठपर्वको रौनक छाएको छ । छठ पूजाका लागि उपभोक्ताहरू आवश्यक सामग्रीलगायत किनमेल गर्न व्यस्त छन् । अहिले विराटनगका मुख्य बजार क्षेत्रमा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देख्न सकिन्छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत रूपमा आरम्भ हुन्छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बो

राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्य

मेष पैसासँग सम्बन्धित व्यवहारको कारण राम्रो प्रतिफल मिल्नेछ । तपाईले गरिरहनुभएको गल्तीहरूलाई अवलोकन गर्नुहोस् र तिनीहरूलाई सुधार गर्नाले सुखको अनुभूति रहनेछ । वृष प्रेममा हजुरले पार्टनर मार्फत आत्मविश्वास र भावनात्मक सहयोग प्राप्त गर्नुहुनेछ, घरमा केहि किनमेल गर्नाले घरको रौनक फेरिनेछ । मिथुन आज तपाईले धेरै प्रकारका समस्याहरू सामना गर्नुपर्नेछ, जसलाई पार गर्न तपाई अझ बढी आत्मकेन्द्रित भएर समस्याबाट मुक्त हुन कोशिस गर्नुहुनेछ, तर तपाईमा निर्भर व्यक्तिलाई दिइने जिम्मेवारी व्यक्तिहरूप्रति लापरवाही हुन नदिनुहोस् । क...

ब्रह्मायणी जात्राको रौनक, तस्बिरमा हेर्नुहोस्

विजयादशमीको दिन भक्तपुरको च्यामासिंहस्थित ब्रम्हायणी मन्दिरमा ब्रह्मायणी जात्रामा सहभागी हुन भक्तजनहरू बिहानैदेखि मन्दिर परिसरमा पुग्ने गर्दछन्। नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा टीकाको दिन नवदुर्गा प्रकट हुने जनविश्वास छ।व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ। यसो गरेमा मनोकाङ्क्षा पूरा हुने, पाप नष्ट हुने, धर्म प्राप्त हुने जनविश्वास छ। गठेमंगलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पाल

बनेपाको गोसाइँकुण्डमा जनैपूर्णिमाको रौनक (फोटोफिचर)

हरेक वर्ष श्रावण महिनाको शुक्ल पूर्णिमामा मनाइने जनैपूर्णिमा अर्थात् ऋषि तर्पणी आज यज्ञोपवित धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ। बनेपाको गोसाइँकुण्डमा पनि आज जनैपूर्णिमाको रौनक देखियो।  हेर्नुहोस् तस्बिरहरू :  ...

तस्वीरमा हेर्नुहोस् रक्षाबन्धन तथा जनैपूर्णिमाको रौनक

काठमाडौँ– आज जनैपूर्णिमा तथा रक्षा बन्धन, तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन् । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । साथै आजै रक्षाबन्धन पनि विधिसाथ मनाइँदै छ । यस दिन सनातन वैदिक धर्मावलम्बीले पूरानो जनैको सट्टा नयाँ जनै लगाउने गर्दछन् भने आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि […]