यसरी मनाइँयाे पशुपतिमा जनैपूर्णिमा(फाेटाेफिचर)

काठमाडाैँ – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त […]

सम्बन्धित सामग्री

पशुपतिमा तीज :  पूजा आराधना र  नाचगान (तस्वीरहरू)

१४ भदौ, काठमाडौं । आज हिन्दू नेपाली महिलाहरूले हरितालिका तीज मनाइरहेका छन् । भगवान शिवको आराधना गर्दै उल्लासपूर्वक मनाउने पर्व तीजका दिन पशुपतिनाथ मन्दिरमा महिलाहरूकी भीड लागेको छ । रातो सारी र गहनाले सजिएका महिलाहरू बिहानैदेखि पशुपतिमा पूजा गर्न लाइनमा बसेका छन् । कोही पूजा गर्दैछन् भने कोही पशुपतिनाथको दर्शन गर्दैछन् । मन्दिर नजिकै महिलाहरू […]

पशुपतिमा यस्तो देखियो जनै पूर्णिमाको दृश्य

काठमाडौं : आज हिन्दु धर्मावलम्बीहरुको विशेष चाड जनै पूर्णिमा। यो दिन पशुपतिमा विशेष मेला लाग्ने गर्दछ।  पशुपतिमा आइपुगेका भक्तजनहरु जनै फेर्ने र बाँध्नमा व्यस्त देखिन्थे।वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना समेत गर्ने गर्छन्। आजको दिन पुरानो जनै…

पशुपतिमा सुनको जलहरी : १० किलो सुन हिनामिना, कालिगडको ज्यालासमेत खुलेन

महालेखापरीक्षकको प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरी राख्दा करोडौँ रुपैयाँ बराबरको सुन हराएको आशङ्का गरेको छ । कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनमा पशुपतिमा सुनको जलहरी राख्दा १० किलो सुन हिनामिना भएको उल्लेख गरिएको छ । २०७० सालमै पशुपति विकास कोषले राख्ने भनेको सुनको जलहरी विवाद भएपछि तत्काललाई रोकिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालको शिवरात्रिमा पशुपतिमा सुनको जलहरी राखेका थिए । त्यसका लागि पशुपति

पशुपतिमा सुविधा सम्पन्न क्रियापुत्री भवन बनाउन पर्यटनमन्त्री श्रेष्ठको चासो

काठमाडौं, २१ बैशाख । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पशुपति क्षेत्र परिसरमा सुविधा सम्पन्न क्रियापुत्री भवन बनाउन चासो राखेका छन् । पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई भेटेर उनले पशुपतिमा सुविधा सम्पन्न क्रियापुत्री भवन बनाउन खोजेका हुन् । पशुपतिमा सुविधा सम्पन्न क्रियापुत्री भवन नहुँदाको पीडा भोगेका पर्यटनमन्त्री श्रेष्ठले बागमती प्रदेशबाट त्यहाँ सुविधा सम्पन्न भवन […]

कोरोना त्रास घटेपछि पशुपतिमा शिवरात्रिको उत्साह

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोरोना त्रासका कारण दुई वर्षदेखि पशुपतिमा उत्साह कम भए पनि यसपटक कोरोना जोखिम कम भएकै कारण उत्साह बढेको जनाए। उनले कोषले मेला व्यवस्थापन र सहज दर्शन गर्न गराउन विभिन्न १० उपसमिति गठन गरेर मेला व्यवस्थ...

आज महाशिवरात्रि : पशुपतिमा दर्शनार्थीको घुइँचो

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपतिमा बाबामाथि खुकुरी हान्ने व्यक्ति पक्राउ

काठमाडौँस्थित पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार...

आज साउन महिनाको अन्तिम सोमवार, पशुपतिमा भक्तजनको घुइँचाे

काठमाण्डाै - आज साउन महिनाको अन्तिम सोमवार । देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । आज अन्तिम सोमवार भएकाले पशुपतिमा पनि भक्तजनको भीड लागेको हो । कोरोनाको कारण यसवर्ष पशुपतिनाथको मन्दिर बन्द भए पनि मन्दिर परिसर बाहिर भक्तजनहरुको भीड लागेको छ । कोरोनाको जोखिम बढेसँगै पशुपतिलगायत मन्दिरमा नित्य पूजालाई मात्रै अनुमति दिइएको छ । मुल मन्दिर बन्द भए पनि दर्शनर्थीहरु मन्दिर परिसरमा पूजाका लागि पुगेका छन् । अन्तिम सोमवार भएकाले व्रतालुले आज व्रत थन्काउने गर्दछन् । यही कारण पनि पशुपतिमा भीड बढेको हो । साउन मह...

आज साउन अन्तिम सोमबार : पशुपतिमा भक्तजनहरुको भीड

आज साउन महिनाको अन्तिम सोमबार पशुपतिमा भक्तजनहरुको भीड लागेको छ ।  साउन महिनामा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरु आफ्ना आराध्यदेव महादेवको पूजा अर्चना गर्दै महिना भर नै व्रत बस्ने गर्दछन्...