१४ भदौ, काठमाडौं । आज जनैपूर्णिमा पर्व । नयाँ जनै धारण गरेर आज हिन्दू धर्मावलम्बीहरूले जनैपूर्णिमा पर्व मनाएका छन् । आजको दिन बिहान नुहाइधुवाइ गरी मान्यजन र गुरु पुरोहितबाट जनै लगाउने प्रचलन छ । जनै विशेष रुपले मन्त्रिएको धागोको डोरो हो । जनैपूर्णिमाको दिन बिहानै चोखो माटो, खरानी, गोबर, जौ, तिल र कुश प्रयोग गरी […]