पाकिस्तान–अफगानिस्तान सीमामा तनाव : के हो ‘डुरान्ड लाइन’ र तारबार विवादको खास कारण ?

पाकिस्तान र अफगानिस्तानबीच रहेको २६ सय ७० किलोमिटर सीमाक्षेत्रमा तारबार लगाउने विषयमा चलिरहेको विवाद लम्बिने संकेत देखिएको छ ।  अफगानिस्तानको नानगढहर प्रान्तसँग जोडिएको सीमामा पाकिस्तानी सुरक्षाबलले लगाएको तारबारलाई अफगानिस्तानका तालिबानले हटाइदिएका छन् । गत डिसेम्बर महिनामा उनीहरूले तारबार हटाउने क्रममा ‘यो तिमीहरूको सिमाना हैन’ अनि ‘यहाँ आयौ भने हामी गोली हानिदिन्छौं’ समेत भनेको भिडियोहरू सार्वजनिक भएका थिए ।  त्यस घटनाको केही दिनपछि अफगानिस्तानको निमरोज प्रान्तमा पाकिस्त...

सम्बन्धित सामग्री

भारतीय सुरक्षकर्मीबाट नेपाली कुटिएपछि नाकामा तनाव

बुधबार भारतीय सुरक्षाकर्मी (एसएसबी)ले नेपाली नागरिकलाई कुटपिट गरेपछि सीमामा तनाव भएको थियो।  नेपाल–भारत सीमाको दशगजास्थित नेपालतर्फको सडक खराब भएपछि भारतीय सडक प्रयोग गर्दै पुनः नेपालमै रहेका साथीको घर जान लागेका समसी...

भारतले महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउन थालेपछि सीमामा तनाव

दार्चुला – दार्चुलामा नेपाल–भारत जोड्ने सीमा नाकामा तनाव सृजना भएको छ । भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको विरोध गरेका नेपाली नागरिकमाथि दार्चुला पारि भारतको धार्चुलाबाट ढुङ्गा प्रहार भएपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।   विवाद बढ्दै गएपछि नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुलमा आवतजावतसमेत बन्द गरिएको छ । नेपाल र भारतका स्थानीयले ढुङ्गा हानाहान गरेका र केही व्यक्ति घाइते भएका प्रहरीले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँ...

रुससँग औपचारिक वार्ता गर्न चाहेको युक्रेनको भनाइ

काठमाडौं । युक्रेनले आफ्नो सीमामा तनाव बढेपछि रुससंग वार्ताको प्रस्ताव राखेको छ । युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुसी अधिकारीहरु तथा युरोपेली सुरक्षा समुहका सदस्यहरुलाई ४८ घण्टाको समयसीमा भित्र वार्ताका लागि आब्हन गर्नुभएको हो । विदेशमन्त्री कुलेबाले युक्रेनप्रतिको रुसी योजना पारदर्शी हुनुपर्ने भन्दै वार्ताको पहल गरेको बताउनुभएको छ । युक्रेनको सीमामा १ लाख बढी रुसी सेनाको […]

बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन युरोप भ्रमणमा जाने भएका छन् । उनी युक्रेनी–रूस सीमामा तनाव बढेको बारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको एक स्रोतले स्पुतनिकलाई बताएको छ । प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न भएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको […]

बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने

लन्डन –  बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेन-रूस सीमामा तनाव बढेकोबारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको एक स्रोतले स्पुतनिकलाई बताएको छ। प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको भ्रमणमा जाने स्रोतले उल्लेख गरेको छ। –रासस–एएनआई / स्पुतनिक

सीमामा तनाव भइरहेका बेला भारतले परीक्षण गर्‍यो ब्रह्मोस मिसाइल

भारतले मंगलवार आईएनएस विशाखापट्टनमबाट ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । यो क्षेप्यास्त्र समुद्रदेखि समुद्रको अधिकतम दायरामा रहेर प्रहार गर्ने स्वरुपमा बनाइएको छ ।  भारतीय नौसेना स्रोतका अनुसार मिसाइलले आफ्नो अधिकतम दायरामा रहेर पूर्ण सटीकताका साथ लक्षित जहाजमा प्रहार गरेको थियो ।  चीन र पाकिस्तानसँग सीमामा लगातार तनाव भइरहेका बेला भारतले यो परीक्षण गरेको हो । स्मरण रहोस्, हालै फिलिपिन्सले ब्रह्मोस किन्नको लागि सम्झौतामा हस्ताक्षर गरेको छ । यसबारे छिट्टै अन्तिम निर्णय हुनेछ । त्यसपछि...

चीन र भारतको सीमामा तनाव, व्यापारमा भने उच्च कारोबार

भारत र चीनबीच उत्तरी क्षेत्रमा तनाव जारी छ। दुई देशको सीमा विवादबीच पारस्परिक व्यापार यो वर्ष उच्च बिन्दुमा पुगेको छ। आर्थिक वर्षको १ जनवरीदेखि ३० नोभेम्बरमा दुवै देशले ८.५७ लाख करोड रुपैयाँको कुल व्यापार भएको छ।जुन अघिल्लो पूर्ण वर्षको तुलनामा ४६ दशमलव ४ प्रतिशत बढी हो। यो बीचमा यो ११ महिनामा भारतले चीनबाट ६.५९ लाख करोडको रुपैयाँ बराबर आयात गरेको छ। गत वर्षको तुलनामा ४९ प्रतिशत बढी सामान खरिद हो।योसँगै चीनले भारतबाट कुल १.९८ लाख करोड लागत बराबरको आयात गरेको छ। जुन गत वर्षको तुलना

भारत–चीनबीच पुनः सीमामा तनाव, आरोप–प्रत्यारोप सुरु

भारतले चीनमाथि लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा सैनिकको सङ्ख्या बढाइरहेको आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार चीनले सीमा क्षेत्रमा हतियारको तैनाथी पनि बढाएको आरोप लगाएका हुन् । उनले भारतले चीनको पछिल्लो गतिविधिमाथि नजर राखिरहेको स्पष्ट पारे ।पत्रकार सम्मेलनका दौरान बागचीले भने, ‘चीनले उक्साउने हर्कत गर्दै एलएसीमा बदलावको प्रयास गरिरहेको छ । तर, भारतलाई आफ्नो सीमाको रक्षा गर्न आउँछ । हामी हाम्रो हकहितको सुरक्षाका लागि तयार छौँ ।बुधबार चीनको विदेश मन्

भारतीय एसएसबीसँगको विवाद शान्त, सुन्दरनगरमा बेसार खेती गर्न दिइने

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिकाको सुन्दरनगरमा भारतीय सीमा सुरक्षाबल (एसएसबी) र स्थानीयबीच बढेको विवाद तत्कालका लागि समाधान भएको छ। दुबै देशको सीमावर्ती जिल्लाका प्रशासनिक र सुरक्षा अधिकारीहरुको संयुक्त छलफलबाट बुधबार विवाद समाधान गरिएको हो।भारतीय एसएसबीले सुन्दरनगरस्थित नारायण अधिकारीलाई बेसार खेती लगाउन नदिएपछि स्थानीयसँग विवाद बढेको थियो। विवाद बढेपछि सीमावर्ती क्षेत्रमा तनाव उत्पन्न हुने चिन्ता बढेको थियो।सीमामा तनाव बढेपछि सुरक्षा अधिकारीले भारतीय एसएसबीसित छलफलका लागि पहल गरेका