रुससँग औपचारिक वार्ता गर्न चाहेको युक्रेनको भनाइ

काठमाडौं । युक्रेनले आफ्नो सीमामा तनाव बढेपछि रुससंग वार्ताको प्रस्ताव राखेको छ । युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुसी अधिकारीहरु तथा युरोपेली सुरक्षा समुहका सदस्यहरुलाई ४८ घण्टाको समयसीमा भित्र वार्ताका लागि आब्हन गर्नुभएको हो । विदेशमन्त्री कुलेबाले युक्रेनप्रतिको रुसी योजना पारदर्शी हुनुपर्ने भन्दै वार्ताको पहल गरेको बताउनुभएको छ । युक्रेनको सीमामा १ लाख बढी रुसी सेनाको […]