मर्ज भएकै बैंकहरूको एनपीएल धेरै, चौथो त्रैमासमा कसको कति ?

काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । रिपोर्ट अनुसार बैंकहरुको निष्कृय कर्जा दर (एनपीएल) समग्रमा १२० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १.२२ प्रतिशत रहेको एनपीएल अहिले बढेर २.६९ प्रतिशत पुगेको हो । रिपोर्ट अनुसार सबै बैंकहरुको एनपीएल बढेको छ । तर […]

सम्बन्धित सामग्री

विश्वभाषा क्याम्पसमा बेथिति : प्रमुख ‘पन्त’ले दिनै मान्दैनन् सामान्य सूचना

काठमाडौँ : विभिन्न भाषाका विज्ञ उत्पादन गर्ने थलो हो विश्वभाषा क्याम्पस। यहाँ नेपालका मात्रै होइन विदेशी विद्यार्थीहरूले पनि अध्ययन गर्दै आएका छन्। तर यो क्याम्पसमा सेवा लिन सकस छ। उक्त दुःख राज्यको चौथो अंग सञ्चारमाध्यमले भोग्छ भने झन् विद्यार्थीहरूलाई सेवा लिन कति होला सकस?फागुन २२ गते मंगलबार थाहाखबरकर्मी विश्वभाषा क्याम्पस : कति विद्यार्थी कुन भाषा पढ्दै? भन्ने स्टाेरीका लागि तथ्यांक लिन क्याम्पस पुग्यो। क्याम्पस पुग्दा कार्यालयमै क्याम्पस प्रमुख डा.यादवराज पन्त रहेछन्। उ

काठमाडौं ७ मा स्वतन्त्र पार्टीलाई पछ्याउँदै एमाले, मानुषीकाे कति ?

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३७५ मतसहित अग्रता लिएका हुन्।नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे ३०४ मतसहित दोस्रो स्थानमा छन्।  गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराई २९० मतसहित चौथो स्थानमा छन्। चौथो स्थानमा लौरो चुनाव चिह्न रहेको छ। लौरोको १०१ मत छ भने राप्रपाको हलोको ८४ मत रहेको छ ।

चुनावपछि पनि ‘महापुरुष’ र ‘उचाइ’ले राम्रै कमाउन सक्ने, कुन फिल्मले कति कमाए ?

काठमाडौं । यतिबेला नेपालका हलमा चार फिल्म प्रदर्शनरत छन् । उचाइ, महापुरुष, वाकान्डा फरेभर र दृश्यम २ । हरिवंश आचार्य स्टारर ‘महापुरुष’ आज (शुक्रबार)देखि चौथो सातामा प्रवेश गरेको छ । निर्माताले अहिलेसम्म फिल्मले सात करोड रुपैयाँ हाराहारीमा ग्रस कमाइ गरेको उल्लेख गरेका छन् । चौथो शुक्रबार पनि मल्टिप्लेक्समा महापुरुषको अकुपेन्सी लोभलाग्दो छ । चुनाव छेकोमा […]

नवलपुर-१ बाट चौथो पटक कोइरालालाई कति सहज ?

नपलपरासी । राज्य पुनःसंरचनासँगै सिङ्गो नवलपरासी दुई जिल्लामा विभाजन भयो । जिल्ला टुक्रिएसँगै जिल्लाको पूर्वी भाग नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गण्डकी प्रदेशमा र पश्चिमी भाग नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) लुम्बिनी प्रदेशमा राखियो । पुनःसंरचनासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा सम्पूर्ण संरचना नयाँ निर्माण भए । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको जिल्लालाई दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विभाजन […] The post नवलपुर-१ बाट चौथो पटक कोइरालालाई कति सहज ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

युनियन लाइफको बीमा शुल्क १५ प्रतिशतले वृद्धि, नाफा कति ?

काठमाडौं, साउन ३१ । युनियन लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन १५ दशमलव २८ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले ६ अर्ब ५८ करोड खुद बीमा शुल्क आर्जन […]

कति कमायो फिल्म 'कबड्डी' को चौथो सिरिजले?

काठमाडौं: फिल्म ‘कबड्‌डी’ को चौथो सिरिजले नयाँ रेकर्ड कायम गरिरहेको छ। ‘कबड्डी ४ -द फाइनल म्याच’ नेपालकै सबैभन्दा बढि कमाउने फिल्म बनेको हो। आइतवारसम्मको ग्रस कलेक्सन हेर्दा फिल्मले २१ करोड २५ लाखको व्यापार गरिसकेको फिल्मका वितरक गोविन्द शाहीले जानकारी दिए। ‘कबड्डी ४ नेपालकै सबैभन्दा बढी कमाउने फिल्म हो। फिल्मले आइतवारसम्म बक्सअफिसमा…

पालिका प्रमुख र उपप्रमुखमा कुन दलको कति?

स्थानीय निर्वाचनको मतगणना सुरु भएको आज चौथो दिन हो। देशभरबाट विभिन्न नगरपालिका र गाँउपालिकाका अन्तिम नतिजा आउने क्रम सुरु भएको छ।...

एमबीबीएस पढ्दा गरीबका छोराले पाएको दुःख

९ माघ, काठमाडौं । अतिविपन्न चमार समुदायका छात्र रामजी राम अहिले नेशनल मेडिकल कलेज वीरगञ्जमा एमबीबीएस चौथो वर्षको परीक्षा दिँदैछन् । गरीब तथा अति विपन्न समुदायका छोराछोरीले सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्दा कति भुक्तमान व्यहोर्नुपर्दोरहेछ भन्ने दृष्टान्त हुन् रामजी । सरकारले २०७२ को बजेट वक्तव्यमा अति विपन्न समुदायका डोम, मुसहर, चमार र वादी विद्यार्थीलाई मेडिकल र […]