काठमाडौँ : विभिन्न भाषाका विज्ञ उत्पादन गर्ने थलो हो विश्वभाषा क्याम्पस। यहाँ नेपालका मात्रै होइन विदेशी विद्यार्थीहरूले पनि अध्ययन गर्दै आएका छन्। तर यो क्याम्पसमा सेवा लिन सकस छ। उक्त दुःख राज्यको चौथो अंग सञ्चारमाध्यमले भोग्छ भने झन् विद्यार्थीहरूलाई सेवा लिन कति होला सकस?फागुन २२ गते मंगलबार थाहाखबरकर्मी विश्वभाषा क्याम्पस : कति विद्यार्थी कुन भाषा पढ्दै? भन्ने स्टाेरीका लागि तथ्यांक लिन क्याम्पस पुग्यो। क्याम्पस पुग्दा कार्यालयमै क्याम्पस प्रमुख डा.यादवराज पन्त रहेछन्। उ