वैशाख ३० गते भएको स्थानीय तह चुनावको बिहीबार बिहान ६ बजेसम्म ५३४ पालिकाहरुको चुनावी परिणाम घोषणा भएको छ । जसमा नेपाली कांग्रेसले २४१ पालिका प्रमुख जिल्दै पहिलो स्थानमा आएको छ । त्यसैगरी १५४ पालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

७९ वटा स्थानीय तह रहेको कर्णाली प्रदेशका सोमबार बेलुका १० बजेसम्म आइपुग्दा २७ पालिकाको नतिजा सार्वजनिक भइसकेको छ । जसमा नेपाली काँग्रेसले सबैभन्दा बढी १२ वटा पालिका प्रमुख जितेको छ भने दोस्रोमा नेकपा माओवादी केन्द्रले जितेको छ । यस्तै नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले ३÷३ वटा पालिकामा नेतृत्व पाएका छन् । १० जिल्लामध्ये अहिलेसम्म सुर्खेत र जाजरकोटका कुनै पनि पालिकाको मत गणना सकिएको छैन् । दैलेखमा ०७४ सालमा शुन्य रहेको माओवादीले दुई पालिका अध्यक्ष जितेको छ &