काठमाडौं ७ मा स्वतन्त्र पार्टीलाई पछ्याउँदै एमाले, मानुषीकाे कति ?

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३७५ मतसहित अग्रता लिएका हुन्।नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे ३०४ मतसहित दोस्रो स्थानमा छन्।  गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराई २९० मतसहित चौथो स्थानमा छन्। चौथो स्थानमा लौरो चुनाव चिह्न रहेको छ। लौरोको १०१ मत छ भने राप्रपाको हलोको ८४ मत रहेको छ ।

सम्बन्धित सामग्री

काठमाडौं–७ (१) मा नेकपा (एकीकृत समाजवादी)का मानन्धर विजयी

काठमाडौं, मंसिर ७ । काठमाडौं–७ (१)मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी भएका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (१)को मतगणनामा एकीकृत समाजवादीका मानन्धरले चार हजार एक सय ५३ मत प्राप्त गरी विजयी भएका हुन् । यस्तै नेकपा (एमाले) का उम्मेदवार जीवन मानन्धरले तीन हजार […]

काठमाडौं-७ मा एमाले अगाडि, घन्टी दोस्रोमा

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेले अग्रता कायम गरेको छ । एमालेका श्यामकुमार घिमिरे २ हजार ४०५ मतसहित अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली २ हजार ३८७ मत पाएका छन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) ले २ हजार २३ मत पाएकी छन् । The post काठमाडौं-७ मा एमाले अगाडि, घन्टी दोस्रोमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं-७ मा एमाले अगाडि, मानुषी तेस्रोमा

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेका श्यामकुमार घिमिरे २ हजार ४०५ मतसहित अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली २ हजार ३८७ मत पाएर दोस्रो स्थानमा रहेका छन्। सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको चुनाव चिह्नका साथ उम्मेदवार बनेकी नेपाल समाजवादी पार्टीकी मानुषी यमि भट्टराई […]

काठमाडौं-७ मा एमाले अगाडि, घन्टी दोस्रोमा

काठमाडाैं  ।  काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेले अग्रता कायम गरेको छ ।  एमालेका श्यामकुमार घिमिरे २ हजार ४०५ मतसहित अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली २ हजार ३८७ मत पाएका छन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) ले २ हजार २३ मत पाएकी छन् ।

काठमाडौं–७ : अग्रता लिँदा पनि खुसी हुन सकेनन् एमाले कार्यकर्ता

५ मंसिर, काठमाडौं । आफ्ना उम्मेदवारले अग्रता बढाउँदा पनि एमाले कार्यकर्ता खुसी थिएनन् काठमाडौं ७ मा । उनीहरुले आफ्नो गढ ठानेकै बस्तीहरुको मत कता गयो भन्दै उनीहरु अलमलिइरहेका थिए । उनीहरुको चैन खोस्ने काम भने सत्ता गठबन्धन या अरुले होइन, भर्खरै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीका ‘घन्टी’बाहक उम्मेदवारले हो । ठूला भनेर चिनिएका दलहरुविरुद्ध राष्ट्रिय स्वतन्त्र […]

काठमाडौं–७ मा स्वतन्त्र पार्टी पहिलो, एमाले तेस्रो

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा  सार्वजनिक भएको छ । प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले  १७७ मतसहित अग्रता लिएका हुन् । उता, अर्का स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार श्यामकुमार एमालेका श्यामकुमार घिमिरेले ९३ मत पाउँदा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीकी मानुषी यमी […]

काठमाडौं–७ मा स्वतन्त्र पार्टी पहिलो, एमाले तेस्रो

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा सार्वजनिक भएको छ । प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका हुन् । उता, अर्का स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार श्यामकुमार एमालेका श्यामकुमार घिमिरेले ९३ मत पाउँदा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीकी मानुषी यमी […] The post काठमाडौं–७ मा स्वतन्त्र पार्टी पहिलो, एमाले तेस्रो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं ७ बाट चुनाव लड्न ओलीको प्रस्ताव थियो : स्वर्णिम वाग्ले

५ कात्तिक, काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेले आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं ७ बाट चुनाव लड्न प्रस्ताव गरेको बताएका छन् । नेपाली कांग्रेसले शनिबार विहान काठमाडौंमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्ने क्रममा उनले कांग्रेसबाट टिकट नपाएपछि आफूलाई एमाले अध्यक्ष ओलीले काठमाडौं ७ बाट उम्मेदवारी दिएका आफ्नो पार्टीले सहयोग […]

काठमाडौं-७ मा भिड्लान वसन्त-इन्दिरा दम्पती ?

१७ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रत्‍यक्षतर्फको चुनावमा काठमाडौं-७ मा रोचक प्रतिष्पर्धा हुने भएको छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका वसन्त मानन्धरले र नेकपा एमालेबाट इन्दिरा पन्तले टिकट पाए यो क्षेत्रमा दम्पतीबीचमै चुनावी भिडन्त हुने देखिएको छ । एमाले विभाजन हुँदा दुई पार्टीतिर बाँडिएका दम्पती प्रतिनिधिसभाको चुनावका लागि काठमाडौं-७ बाट सिफारिस भएका […]