५० हजार विद्यार्थीले किताब पाएनन्

सल्यान र मुगुका झन्डै ५० हजार विद्यार्थीले अझैसम्म पनि किताब पाएका छैनन् । मुगुका करिब १७ हजार र सल्यानमा झन्डै ३३ हजार विद्यार्थीले अझै किताब नपाएका हुन् ।