कर्णालीमा माओवादी र एमालेले टुंगो लगाए मन्त्रीको नाम

सुर्खेत : कर्णाली प्रदेश सरकार आज विस्तार हुन लागेको छ। माओवादी र एमाल]ले मन्त्रीको नाम टुंगो लगाएपछि आज बेलुकी ६ बजे शपथ हुन लागेको हो। नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर जिसी र भीमप्रकाश शर्मा मन्त्रीका लागि सिफारिश भएका छन्। पार्टीले बुधबार सुर्खेतका जिसी र सल्यानका शर्माको नाम मन्त्रीका लागि सिफारिश गरेको हो  जिसी सुर्खेत निर्वाचन क्षेत्र १ प्रदेशसभा (ख) बाट र शर्मा सल्यान प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए। मुगुका मंगल शाहीलाई भौतिक पूर्वाधार‚ ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ। ...

सम्बन्धित सामग्री

कर्णालीमा टुंगो लाग्यो मन्त्रालय, भोलि मन्त्रिपरिषद विस्तार

सुर्खेत। सत्तारुढ दलको आज बसेको बैठकले भागवण्डा टुंगो लगाएको छ । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डाको विषयमा सहमति भएको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए । नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको […]

कर्णालीको मुख्यमन्त्री यामलाल कंडेल कि राजकुमार शर्मा ?

१४ पुस, सुर्खेत । राष्ट्रिय राजनीतिमा सत्ता समीकरणमा फेरबदल भएसँगै कर्णाली प्रदेशमा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त सरकार बन्ने भएको छ । तर, सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे टुंगो लाग्न बाँकी छ । आफूले सरकारको नेतृत्व पाउँनुपर्ने दाबी गर्दै दुवै दलका नेताहरू आन्तरिक गृहकार्यमा जुटेका छन् । अहिले जसले दाबी गरे पनि गठबन्धन दलहरुबीच […]

माओवादीले टुंग्यायो कर्णालीका उम्मेदवार, हुम्लामा कार्चेनले पाए टिकट

२२ असोज, सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा चुनाव लड्ने उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले कर्णाली प्रदेशका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ५ वटा पाएको छ । प्रदेश सभाका २४ सिटमध्ये माओवादीको भागमा ९ सिट परेको छ । सिट बाँडफाँड टुंगो लगाएसँगै माओवादी केन्द्रले आफना उम्मेद्वाहरुको […]

आफ्नै शक्तिमा चुनाव जित्ने गरी तयारी गर्न प्रचण्डको निर्देशन

२७ फागुन, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको टुंगो नभएको भन्दै आफ्नै शक्तिमा चुनाव जित्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । ‘गठबन्धनलाई नकार्न सकिँदैन, गठबन्धन चुनावसम्म नै रहन्छ […]

कर्णालीमा टुंगियो मन्त्रालयको भागबण्डा, नयाँ मन्त्रीहरुको सपथ आजै

सुर्खेत : कर्णाली प्रदेशमा मन्‍त्रिपरिष्द विस्तार हुने भएको छ। दलहरुबिच मन्त्रालयको भागबण्डाको टुंगो समेत लागेको छ। नेपाली कांग्रेसले आन्तरिक मामिला तथा कानून र सामाजिक विकास, नेकपा माओवादी केन्द्रले जलस्रो तथा उर्जाविकास विकास र उद्योग, पर्यटन, वन तथा वातावरण  र एकीकृत समाजवादीको भागमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय बाँडफाट गरेका हुन्…

कर्णालीमा गैरसांसदलाई मन्त्री बनाउने माओवादी केन्द्रको तयारी

२१ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । सत्तारुढ माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लागेपछि आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । ‘मन्त्रालयको भागवण्डा करिब करिब मिलिसकेको छ । आज नाम आए आइतबार सरकारले पूर्णता पाउँछ,’ मुख्यमन्त्री शाहीले अनलाइनखबरसँग भने । मुख्यमन्त्रीमा नियुक्त भएको तीन महिनासम्म […]

माओवादी सहमति मान्दैन, केन्द्रीय नेतृत्वलाई गुहार

सुर्खेत : कर्णाली सरकारको मन्त्रिमण्डललाई पूर्णता दिन गठबन्धन दल असफल भएका छन्।कर्णाली सरकारको नेतृत्व परिवर्तन भएको तीन महिना बितिसक्दासमेत सत्ता साझेदार गठबन्धन दलले मन्त्रिमण्डललाई पूर्णता दिन नसकेका हुन्।मन्त्री भागबण्डामा गठबन्धन दलभित्र कुरा नमिल्दा सरकार विस्तारको विषय झनै पेचिलो बन्दै गएको हो। हाल कर्णालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन सरकार छ।गठबन्धन दलले मन्त्रिमण्डललाई पूर्णता दिन नसकेपछि केन्द्र नेतृत्व गुहारेका छन्। अब सरकार विस्तारको टुंगो के

कर्णाली सरकार र प्रदेशसभाको समस्या टुंगो लगाउन सर्वदलीय बैठक

सुर्खेत : कर्णाली सरकार विस्तारको टुंगो लगाउन सर्वदलीय बैठक बसेको छ। नेतृत्व परिवर्तन भएको तीन महिनासम्म पनि सरकार विस्तार गर्न नसकेपछि सदन र सरकार विस्तारबारे छलफल गर्न बैठक बोलाइएको हो।बैठक दिउँसो साढे ३ बजेपछि सुरु भएको छ। बैठकमा एमालेसहित सबै दलका नेताको उपस्थिति छ। कर्णाली सरकार विस्तारमा गठबन्धनभित्रै भागबण्डा नमिल्दा किचलो बढेको छ।कात्तिक १६ गते मुख्यमन्त्रीको शपथ लिएका जीवनबहादुर शाहीले गठबन्धनमा भागबण्डा मिलाउन सकेका छैनन्।हाल कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (समा

एक साताभित्रै सरकारलाई पूर्णता दिने माओवादी केन्द्रको निर्णय

मंगलबार बसेको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा एकीकृत समाजवादीसँग छलफल गरेर मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको हो।...

माओवादी स्थायी समिति बैठक सम्पन्न : ५ प्रदेशका केन्द्रीय सदस्यको टुंगो लाग्यो

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ। पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्वसँगै केन्द्रीय सदस्यहरु निर्वाचित गर्न उक्त बैठक बसेको थियो। बैठकले पाँच प्रदेशबाट पार्टीको केन्द्रीय समितिमा चयन हुने नेताहरुको नाम टुंगो लगाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। उनका अनुसार प्रदेश १, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशबाट केन्द्रीय […]