साढे ७ महिनामा संसदले बनायो जम्मा एउटा कानुन

११ साउन, काठमाडौं । राष्ट्रिय सभाले मिटरब्याज समस्या समाधान गर्न भन्दै ल्याएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधनसहित पुनः पारित गरेको छ । ४ मंसिर २०७९ मा भएको प्रतिनिधि सभा सदस्यको चुनावपछि संघीय संसदले बनाएको यो पहिलो कानुन हो । राष्ट्रिय सभामा ५ असार २०८० मा […]

सम्बन्धित सामग्री

संसदले कानुन बनाउन सकेन : सभामुख

काठमाडौँ – सभामुख देवराज घिमिरेले संसदले कानुन बनाउन नसकेको गुनासो गरेका छन्। कानुन निर्माण गर्ने महत्वपूर्ण निकाय प्रतिनिधिसभाको प्रमुख रहेका घिमिरेले नै संसद कानुन बनाउने कामबाट विमुख भएको टिप्पणी गरेका हुन्। राष्ट्रिय मानव अधिकार आयोगले धुलिखेलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले संसद अवरोध भइरहँदा कानुन निर्माणमा बाधा परेको जनाएका हुन्। उनले भने, ‘केही सातादेखि संसद […]

प्रत्येक कानुन निर्माणमा संसदले जनसुझाव लिने

२१ पुस, काठमाडौं । संघीय संसद सचिवालयले प्रत्येक कानुन निर्माणमा जनताको सुझाव लिने भएको छ । कानुन निर्माण प्रक्रिया अन्तर्गत संसदमा सरकारी र गैरसरकारी विधेयक दर्ता हुन्छ । विधेयक दर्ता भएपछि प्रतिनिधिसभाले जनताको बीचमा छलफलमा लैजाने कि नलैजाने भनी निर्णय लिएर अगाडि बढ्ने कानुनी व्यवस्था र अभ्यास छ । तर, विधेयक जनताका बीचमा छलफलमा लैजाने […]

कानुन व्यवसायी भन्छन्–जबरालाई कुनै हालतमा अदालत छिर्न दिँदैनौं

काठमाडौं : संघीय संसद सचिवालयले महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएसँगै सर्वोच्च अदालत जान लागेका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई कानुन व्यवसायीले कुनै हालतमा रोक्ने बताएका छन्। उनीहरू अहिले सर्वोच्च अदालत परिसरमा भेला भइसकेका छन्। ‘हामी कानुन व्यवसायी यहाँ ठूलो संख्यामा छौं, हामी कुनै हालतमा उहाँलाई छिर्न दिँदैनौं, अधिवक्ता किर्तिनाथ शर्माले भने, उहाँ अहिले पनि निलम्बनमा हुनुहुन्छ।’उनले संसद सचिवालयले दिएको पत्र नै अवैधानिक भएको दाबी गरे। संसदले दफावार छलफ

इन्डोनेसियामा विवाहअघि यौनसम्बन्ध राखे कारबाही गर्ने कानुन बन्दै

१७ मंसिर, काठमाडौं । इन्डोनेसियाको संसदले विवाह अघि यौनसम्पर्क गर्नेलाई एक वर्षसम्मको सजायको व्यवस्था हुने कानुन ल्याउन लागेको छ । बीबीसीमा प्रकाशित खबरअनुसार उक्त कानुनको मस्यौदामा संलग्न इन्डोनेसियाका नेता बाम्बाङ वुरियान्टोले आगामी साताको सुरुसम्ममा यो कानुन संसदबाट पारित हुने बताएका छन् । उक्त नयाँ कानुन पारित भएपछि इन्डोनेसियाली नागरिकहरू र विदेशीहरूलाई पनि लागू हुनेछ। नयाँ […]

टर्कीले कतारमा सेना पठाउने, संसदबाट पास भयो कानुन

२० असोज, अङ्कारा । कतारमा हुने विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ ।टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेको हो । टर्कीले आफ्नो सेना कतार पठाउने विषयमा संसदमा प्रस्ताव ल्याएको र सो सम्बन्धी प्रस्ताव टर्कीको प्रहरीले पास गरेको हो । कतारमा हुन गइरहेको विश्व कप फुटबलमा सहयोगका लागि टर्कीले […]

अपेक्षित कानुन निर्माण हुन सकेनन्

४ मंसिरमा चुनाव घोषणा भएका कारण सरकारले संघीय संसद् विघटन गरेको छ । यो पाँच वर्षे अवधिमा संसदले धेरै ऐन कानुन निर्माण गर्नुपर्ने थियो । तर अपेक्षा अनुरुप प्रतिनिधिसभाले आर्थिक ऐन, नियम तथा कानुन बनाउन सकेन । विकास तथा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने धेरै काम हुन सकेनन् । अर्थतनत्रभन्दा बढी राजनीति हावी भएका कारण लाभ […]

संसदले बनायो दुई वर्षमा दुई कानुन

प्रतिनिधिसभाले पनि २०७७ साल असार ११ गते ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को कानुन निर्माण प्रक्रिया पूरा गरेको थियो । त्यसपछि एकैपटक मंगलबार दुई वटा कानुन निर्माणको प्रक्रिया पूरा गरेको छ । हाल संसदमा ५७ वटा विधेयक विचाराधीन छन् ।

यो संसदले विकृति जन्माउँछ, चुनावमा जानु नै विकल्प : महेश बस्नेत

चितवन– नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले यो संसदले विकृति र विसंगति मात्रै जन्माउने बताएका छन् । प्रेस चौचारी चितवन शाखाले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बस्नेतले संसदले विकृति मात्रै जन्माउने र यसले कुनै कानुन र बिजनेस दिन नसक्ने भएकाले चाँडै चुनावमा जानु नै विकल्प रहेको बताए । ‘एमालेको तर्फबाट के भन्छु […]

कानुन कार्यान्वयनमा समस्या, अनुगमन र खबरदारी आवश्यक

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले कानुन कार्यान्वयनका लागि निरन्तर अनुगमन र खबरदारी गर्न सञ्चारजगतको महत्वपूर्ण भूमिका रहने बताए ।१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सोमबार सिंहदरबारमा आयोजित पत्रकार महिलाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय सभाउपाध्यक्ष दहालले कानुन कार्यान्वयनको अनुगमन गर्ने निकायलाई सञ्चारमाध्यमले गर्ने खबरदारी प्रभावकारी हुने बताए ।संसदले लैंगिक संवेदनशील र जनमैत्री ऐन कानुनहरू बनाएको […]