कानुन कार्यान्वयनमा समस्या, अनुगमन र खबरदारी आवश्यक

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले कानुन कार्यान्वयनका लागि निरन्तर अनुगमन र खबरदारी गर्न सञ्चारजगतको महत्वपूर्ण भूमिका रहने बताए ।१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सोमबार सिंहदरबारमा आयोजित पत्रकार महिलाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय सभाउपाध्यक्ष दहालले कानुन कार्यान्वयनको अनुगमन गर्ने निकायलाई सञ्चारमाध्यमले गर्ने खबरदारी प्रभावकारी हुने बताए ।संसदले लैंगिक संवेदनशील र जनमैत्री ऐन कानुनहरू बनाएको […]