चितवन– नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले यो संसदले विकृति र विसंगति मात्रै जन्माउने बताएका छन् । प्रेस चौचारी चितवन शाखाले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बस्नेतले संसदले विकृति मात्रै जन्माउने र यसले कुनै कानुन र बिजनेस दिन नसक्ने भएकाले चाँडै चुनावमा जानु नै विकल्प रहेको बताए । ‘एमालेको तर्फबाट के भन्छु […]