विश्वमा विभिन्न किसिमका जनावरहरु छन् । यी मध्ये केही जनावर डर लाग्दा हुन्छन त केही शान्त हुने गर्छन् । केही मासु खाएर आफ्नो पेट भर्छन् भने केही घाँस खाएर बाँच्ने गर्छन् । केही जनावर बलिया हुन्छन् भने केही कमजोर । केही बलिया त हुुन्छन् तर खतरनाक हुँदैनन् । तर धेरै बलिया हुन्छन् । हामी तपाईँलाई बलियो भए पनि खतरनाक नभएका जनावरहरुको बारेमा बताउन गइरहेका छौँ । यी जनावर अन्य जनावरको तुलनामा बलिया त हुन्छन् तर यिनीहरुको स्वभाव शान्त हुन्छ । यिनीहरुलाई दुःख नदिने हो भने मानिस