आमा, दिदी, बहिनी हो!

दैनिक तिमीले सोरेको भकारो, काटेको घाँस दुहेको दूध पकाएको खाना माझेको भाँडा लोटाएको चुलो गरेको घर सफाइ,धोएका लुगा गरेको बाल, वृद्ध र खेतीपातीको हेरचाह धानेको मेलापात र संस्कृति हो यसैले चलेको छ मेरो देश। तल खोलाखेतबाट बोकेको घाँस, परालका भारी खेतबारीमा बोकेको मलका डोका माथि बारीमा भाँचेको मकै, रोपेको कोदो गैरीखेतमा रोपेर काटेको धान, फोरेका […]