भारतीय बजारको  (अ)निश्चितता

बजारको सुनिश्चितता नभएसम्म कसैले पनि लगानी गर्दैन । नेपालमा उत्पादन गरेर भारत र चीन निर्यात गर्न सकिन्छ भने लगानी बढ्छ । त्यसैले बजारको यो अनिश्चितता हटाउने काममा सरकारले कूटनीतिक पहल गर्नु आवश्यक छ ।

सम्बन्धित सामग्री

अवैधरुपमा भारतीय कुखुरा भित्रिँदा नेपाली व्यवसायी मारमा

राँझा (बाँके), १९ चैत । भारतबाट अवैधरुपमा कुखुराको तस्करी हुँदा यहाँका व्यवसायी पीडित भएका छन् । यहाँस्थित नेपाल–भारत मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि अवैधरुपमा भित्रि बाटो प्रयोग गरी भारतीय कुखुरा, चल्ला तथा अण्डा आयात हुने गरेको व्यवसायीले गुनासो गरेका छन् । कुखुरा व्यवसायी सङ्घ बाँकेका पूर्वअध्यक्ष लालबहादुर खत्रीले नेपाली बजारको तुलनामा भारतमा […]

हरेक वर्ष चाडमा भारतीय बजार हराभरा, नेपालीलाई उतै खरिदारीमा व्यस्तता

मोरङ – प्रत्येक वर्ष चाडपर्व नजिकिँदै गर्दा विराटनगरका ब्यापारी र सर्वसाधारणलाई मूल्यबृद्धि र भारतीय बजारको खरिदले अभ्यस्त बनाउने गर्छ। विराटनगर उद्योग र उद्योगपतिको बाहुल्यता रहेको महानगरपालिकामा पर्छ । तर, चाडपर्वमा यहीँका सर्वसाधारण लत्ता कपडादेखि खाद्यान्नसम्मका सामाग्री खरिदका लागि भारतीय सीमा क्षेत्र धाउने गर्छन्। कोसी प्रदेशका प्रदेश सभासदस्य तथा विराटनगर महानगरका पूर्व मेयर भीम पराजुली चाडपर्वका […]

भारतीय बजारको प्रभाव : झापाका पोल्ट्री व्यवसायी संकटमा

भारतबाट सस्तो मूल्यमा जिउँदो कुखुरा र मासुको आयात हुन थालेपछि झापाका पोल्ट्री व्यवसायी संकटमा परेका छन् । उनीहरुले प्रतिबन्धित भारतीय कुखुराको अवैध आयात रोक्न सरकारसँग माग गरेका छन् । आर्थिक मन्दी र भारतीय प्रतिबन्धित कुखुराको अवैध आयातले झापाका पोल्ट्री व्यवसायी पलायन हुने अवस्थामा पुगेको भन्दै सीमाबाट हुँदै आएको अवैध कुखुरा, तयारी मासु र अन्डालगायत कुखुराजन्य […]

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

१६ मंसिर, रुपन्देही । कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । जिल्लाको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको हो । चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी दुई गोली लागेको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जानकारी […]

भारतीय स्टेट बैंक फच्र्युन ग्लोबल ५००को सूचीमा २३६औं स्थानमा

भारतीय स्टेट बैंक, नेपाल एसबिआई बैंक लिमिटेडको प्यारेन्ट बैंक, फच्र्युन ग्लोबल ५०० शीर्ष कम्पनीहरुको सूचीमा १७ स्थान माथी चढ्दै २३६औं स्थानमा आएको छ । भारतीय स्टेट बैंक, भारतको सबैभन्दा ठूलो बैंक, घरेलु बजारको एक चौथाई हिस्साको साथ २२००० भन्दा बढी स्वदेशी शाखाहरुको विशाल नेटवर्कमार्फत ४५ करोडभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्नुका साथै ३० प्रमुख देशहरुमा […]

धितोपत्र बोर्डका अध्यक्षसहितको टोलीबाट भारतीय पुँजी बजारको अध्ययन

धितोपत्र बोर्डका अध्यक्षसहितको टोलीबाट भारतीय पुँजी बजारको अध्ययन भ्रमण सम्पन्न भएको छ । भारतीय पुँजी बजारको नियामक निकाय सेक्युरिटी एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी) को निमन्त्रणा बोर्डका अध्यक्ष रमेश कुमार हमालको नेतृत्वको टोलीले असार २७ देखि ३१ सम्म अध्ययन भ्रमण गरेको हो । भ्रमणका क्रममा बोर्डका पदाधिकारीहरुले सेबी, बम्बई स्टक एक्सचेञ्ज(बि.एस.इ), नेशनल इन्स्टिच्युट अफ सेक्युरिटी मार्केटस(एन.आइ.एस.एम) र मल्टी कमोडिटी एक्सचेज अफ इण्डिया(एम.सि.एक्स.) का उच्च पदाधिकारीसँग भेटघाट तथा छलफल

कृष्णनगर बजारको सडक दुई दशकपछि कालोपत्रे

मर्मत सम्भार नहुँदा जीर्ण भएको कपिलवस्तुको सीमावर्ती कृष्णनगर बजारको सडक कालोपत्रे हुन सुरु भएको छ । कालोपत्रे भत्किएर जीर्ण भएको दुई दशक बढी समय बितेपछि बल्ल सडक निर्माण सुरु भएको हो ।बजार क्षेत्रभित्र रहेको तीन मुख्य सडक लुम्बिनी प्रदेश सरकार र कृष्णनगर नगरपालिकाको लगानीले निर्माण हुन लागेको छ । वर्षौंपछि राज्यले सडक निर्माणमा ध्यान दिएपछि कालोपत्रेको काम सुरु भएको कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहले बताए ।भारतीय रेल्वे स्टेसनबाट सबैभन्दा नजिक दूरी रहेको कृष्णनगर नाकाको सडकको अवस्था जीर्

मोदी सरकारको बजेटलाई सेयर बजारको स्वगत, उछालियो भारतीय सेयर बजार

नरेन्द्र मोदी सरकारले ल्याएको चालू वर्ष २०२२/२३ को बजेटलाई भारतीय सेयर बजारले स्वागत गरेको छ । केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले करिब २ घन्टा लगाएर गरेको बजेट भाषणलाई भारतीय सेयर बजारले स्वागत गरेको हो ।बजेट भाषण लगत्तै बम्बइ स्टक एक्सचेञ्ज (सेन्सेक्स) ८७९ अंकले बढेर ५८ हजार ८९३ अंकमा पुगेको छ । यस्तै, नेश्नल स्टक एक्सचेञ्ज (निफ्टि) २३४ अंकले बढेर १७ हजार ५७४ अंकमा पुगेको छ ।वित्त मन्त्री सितारमणले बजेट भाषण गर्दैगर्दा सेयर बजारमा निरन्तर उछाल आइरहेको थियो । लोकसभामा बजेट भाषण चल्दै गर्द

महिन्द्राको एक्सयुभी–७०० एसयुभीको बुकिङ सुरू, यस्तो छ विशेषता

महिन्द्राले भारतीय बजारको लागि नयाँ एसयुभी एक्सयुभी७०० को बुकिङ खुलाएको छ।

यस्तो छ अर्को महिना सार्वजनिक हुने टाटाको नयाँ पन्च एसयुभी

टाटाको नयाँ एसयुभी पन्च सार्वजनिक हुने भएको छ। कम्पनीले भारतीय बजारको लागि नयाँ पन्च असोज १८ गते सार्वजनिक गर्ने भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ।