मोदी सरकारको बजेटलाई सेयर बजारको स्वगत, उछालियो भारतीय सेयर बजार

नरेन्द्र मोदी सरकारले ल्याएको चालू वर्ष २०२२/२३ को बजेटलाई भारतीय सेयर बजारले स्वागत गरेको छ । केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले करिब २ घन्टा लगाएर गरेको बजेट भाषणलाई भारतीय सेयर बजारले स्वागत गरेको हो ।बजेट भाषण लगत्तै बम्बइ स्टक एक्सचेञ्ज (सेन्सेक्स) ८७९ अंकले बढेर ५८ हजार ८९३ अंकमा पुगेको छ । यस्तै, नेश्नल स्टक एक्सचेञ्ज (निफ्टि) २३४ अंकले बढेर १७ हजार ५७४ अंकमा पुगेको छ ।वित्त मन्त्री सितारमणले बजेट भाषण गर्दैगर्दा सेयर बजारमा निरन्तर उछाल आइरहेको थियो । लोकसभामा बजेट भाषण चल्दै गर्द

सम्बन्धित सामग्री

भारतीय सेयर बजारमा उच्च अंकको रेकर्ड

२९ मंसिर, काठमाडौं । भारतीय सेयर बजार बम्बई स्टक एक्स्चेन्ज परिसूचक (बीएसई सेन्सेक्स) हालसम्मकै उच्च अंकमा पुगेको छ । शुक्रबार कारोबार बन्द हुँदा सेन्सेक्स ७१,४८३ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ९६९ अंक (१.३७ प्रतिशत) बढेको हो । विगत ५२ हप्तालाई हेर्ने हो सेन्सेक्सको न्यूनतम विन्दु २० मार्चमा ५७,०८४ अंकसम्म झरेको छ । […]

भारतको सेयर बजारले बनायो नयाँ रेकर्ड

१९ मंसिर, काठमाडौं । भारतीय सेयर बजार बम्बई स्टक एक्स्चेन्ज परिसूचक (बीएसई सेन्सेक्स)ले उच्च अंकको रेकर्ड बनाएको छ । मंगलबार कारोबार बन्द हुँदा सेन्सेक्स ६९,२९६ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ४३१ अंकले बढी हो । विगत ५२ हप्तालाई हेर्ने हो सेन्सेक्स न्यूनतम विन्दु ५७,०८४ अंकसम्म झरेको थियो । यो अंक ९ महिनाअघि […]