भारतीय स्टेट बैंक फच्र्युन ग्लोबल ५००को सूचीमा २३६औं स्थानमा

भारतीय स्टेट बैंक, नेपाल एसबिआई बैंक लिमिटेडको प्यारेन्ट बैंक, फच्र्युन ग्लोबल ५०० शीर्ष कम्पनीहरुको सूचीमा १७ स्थान माथी चढ्दै २३६औं स्थानमा आएको छ । भारतीय स्टेट बैंक, भारतको सबैभन्दा ठूलो बैंक, घरेलु बजारको एक चौथाई हिस्साको साथ २२००० भन्दा बढी स्वदेशी शाखाहरुको विशाल नेटवर्कमार्फत ४५ करोडभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्नुका साथै ३० प्रमुख देशहरुमा […]