बाँके : कुनै बेला पुरुषसँग प्रत्यक्ष कुराकानी गर्न नसक्ने खजुरा गाउँपालिका– ५, उढरापुरका मधेसी दलित महिला अहिले आफ्नो अधिकार खोजी गर्ने मात्र नभई समाज सुधारका लागि अभियान चलाउनसमेत थालेका छन्।
गाउँपालिका र वडा कार्यालयमा आउने बजेटमा आफ्नो हिस्सा खोज्ने र आफ्नो समुदाय तथा गाउँमा योजना पार्न गाउँपालिकाल...