कैलाली बाढीः ‘किन खेती लगाइएछ जस्तै लागेको छ’

कैलाली । लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ । बाढीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्‍याएको छ । बाढीले टीकापुरमा २० प्रतिशत धानबालीमा नोक्सान पुर्‍याएको छ । असोज १ गते र त्यसपछि […]

सम्बन्धित सामग्री

टीकापुरमा केरा खेती विस्तारका लागि ६० लाख विनियोजन

८ पुस, कैलाली । कैलालीको टीकापुर केराखेतीबाट निकै परिचित छ । अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको  केन्द्रका रूपमा विकसित हुँदै गएको छ । टीकापुरमा केराखेतीको सुरुआत ज्ञानी शाह र थोमस बर्गिजले गरेको स्थानीय बुढापाका बताउँछन्। त्यसलाई व्यावसायिकरूपमा २०४० सालदेखि कालु हमालले निरन्तरता दिए । उनले थोमस बर्जिजबाट १० […]

खेती गर्ने वेला भयो, मल छैन

कैलाली : जिल्लामा रासायनिक मलको आपूर्ति पर्याप्त नहुँदा यो वर्ष पनि अभाव हुने देखिएको छ।सरकारले अन्तर्राष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनीले ‘जीटूजी’अन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गरी किसानलाई पूर्ति गर्दै आएको छ। यो वर्ष पनि पर्याप्त आपूर्ति नहुँदा धानखेती गर्ने वेलामा डीएपी मल अभाव भएको कृषि सामग्री कम्पनीका प्रमुख नवलसिंह बोगटीले जानकारी दिए। ‘किसानले खेती गर्ने वेला भइसक्यो, धानको बीउ राख्न थालेका छन्’, उनले भने,

हराउँदै रैथाने बालीको बीउ

कैलाली गेटा गाउँका किसान रामदिन रानाथारु चार दशकअघि स्वठ्यारी, राइमुनुवालगायतका रैथाने जातका धान खेती गरेको अहिले पनि सम्झिरहन्छन्। चार दशक अघिसम्म उनको खेतमा गरिने खाद्यान्न र तरकारी बाली रैथाने थिए ।...

चैते धान खेती विस्तार गरिँदै

कैलालीमा यस वर्ष एक हजार एक सय हेक्टरमा चैते धान खेती विस्तार हुँदैछ । कृषि ज्ञान केन्द्र कैलाली, स्थानीय सरकार र रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको सहयोग तथा किसानको आफ्नै पहलमा उक्त क्षेत्रफलमा चैते धान खेती गर्न थालिएको हो । कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा विभिन्न २२ वटा कृषक, कृषि सहकारी र समूह […]

कैलाली बाढीः ‘किन खेती लगाइएछ जस्तै लागेको छ’

काठमाडौँ,३० असोज । लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ । बाढीले सबैभन्दा बढी धानबालीमा क्षति पु¥याएको छ । बाढीले टीकापुरमा २० प्रतिशत धानबालीमा नोक्सान पु¥याएको छ । असोज १ गते र […]

कैलाली बाढी : ‘किन खेती लगाइएछ जस्तै लागेको छ’

कैलाली – लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ। कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ। बाढीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्‍याएको छ। बाढीले टीकापुरमा २० प्रतिशत धानबालीमा नोक्सान पुर्‍याएको छ। असोज १ गते र त्यसपछि लगातारको वर्षापछि २३ गते […]

कैलाली बाढी : ‘किन खेती लगाइएछ जस्तै लागेको छ’

लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ । बाढीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्याएको छ । बाढीले टीकापुरमा २० प्रतिशत धानबालीमा नोक्सान पुर्याएको छ । असोज १ गते र त्यसपछि लगातारको वर्षापछि २३ गते आएको बाढीले टीकापुरमा पाकेको धानबाली र फुल्न थालेको धानबालीमा क्षति पुर्याएको कृषि शाखा प्रमुख मोतिसिंह विकले जानकारी दिए। उनले कृषितर्फ बाढीले

धान र गहुँको बिउ उत्पादनमा कैलाली आत्मनिर्भर

काठमाण्डाै - धान र गहुँको उन्नत बिउबिजन उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर भएको छ । कैलालीमा उत्पादन भएको बिउ जिल्ला बाहिरसमेत निर्यात हुन थालेको छ । जिल्लामा वर्षभरिमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको उन्नत बिउ आवश्यकता रहेकामा त्यो भन्दा धेरै बिउ उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । कैलालीमा झण्डै एक हजार हेक्टरमा चैते धानखेती र झण्डै ७१ हजार सात सय हेक्टर जग्गामा वर्षे धानखेती गरेर वर्षको दुई पटक धानखेती हुने गरेको छ । यस्तै झण्डै ३५ हजार हेक्टरमा गहुँ खेती हुने गरेको छ । प्रतिहेक्...

कैलाली–कञ्चनपुर केराखेतीको ‘हब’ : राजनीतिकर्मीदेखि साना किसानसम्म केराको भर !

पछिल्लो समय सुदूरपश्चिम केरा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । व्यावसायिक केरा खेतीप्रति किसानको बढ्दो आकर्षणसँगै सुदूरपश्चिम केराखेतीको हबको रूपमा परिणत हुँदै गएको छ । दशैंतिहार अघिदेखि नै केरा खेती गर्ने किसान व्यस्त बनेका छन् । नगदे बालीको रूपमा मानिने केराको बाली संकलन कार्य धमाधम चलिरहेको छ । कैलालीको गोदावरी नगरपालिकामा २२ विघामा केराखेती गर्दै आएका लक्षीराम आचार्यले उत्पादित आधा केरा बजार पुर्‍याइसकेको बताए । केरा सिजन चलिरहेको बताउँदै उनले पछिल्लो समय सुदूरपश्चिम केराखेतीको हबको रूपमा विस्तार ...

मौसमी तरकारी र फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै कैलाली सहजपुरका किसान

२८ भदौ, धनगढी । कैलालीको चुरे गाउँपालिका–३ का मीनबहादुर शाह करिब ५ वर्षदेखि सुन्तला खेती गर्दै आएका छन् । पछिल्लो समय उनी सन्तुला बाहेकका फलफूल र तरकारी खेतीमा पनि जुटेका छन् । विगतमा घर परिवारका लागि मात्रै खेती गर्दै आएका उनी स्थानीयस्तरमै बजार पाउन थालेपछि व्यावसायकि फलफूल र तरकारी खेती गर्न थालेका हुन् । अहिले […]