केन्यासँगकाे तेस्राे टी–२० क्रिकेटमा नेपाल टस हारेर बलिङ गर्दै

काठमाण्डाै – केन्यासँगकाे तेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस हारेर बलिङ गरिरहेकाे छ । नैरोबीको जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ राेजेपछि नेपालले बलिङकाे निम्ताे पाएकाे हाे ।  नेपाल र केन्याबीचको चौथो टी–२० खेल भोलि साेमवार र पाँचौँ तथा अन्तिम खेल पर्सि मङ्गलवार भदौ १४ गते हुनेछ । पाँच खेलको शृङ्खलामा नेपाल र केन्याले समान एक/एक खेल जितेका छन् । बिहीवार भएको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो भने शुक्रवार भएको दोस्रो खेलमा...

सम्बन्धित सामग्री

आयरल्यान्ड 'ए'विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै

काठमाडौं : नेपालले पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड एविरुद्ध) टस हारेको छ। नेपालले टस हारेर पहिला बलिङ गर्ने भएको हो।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  खेल नेपाली समय अनुसार, दिउँसो १ः०० बजे सुरु हुनेछ।नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ विरुद्धको अघिल्लो दुई टी–२० खेलका लागि यसअघि नै रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको छ। यो टोलीले आयरल्यान्डविरुद्धको सुरुआती दुई खेल खेल्नेछ।त्यसपछि यही राष्ट्रिय टोलीले भारतमा त्यहाँको घरेलु क्लबसँग त्

नेपाल टस हारेर बलिङ गर्दै

काठमाण्डाै – केन्यासँगकाे चाैथाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस हारेर बलिङ गरिरहेकाे छ । नैरोबीको जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ राेजेपछि नेपालले बलिङकाे निम्ताे पाएकाे हाे ।  नेपाल र केन्याबीचको पाँचाैँ तथा अन्तिम टी–२० खेल भाेलि मङ्गलवार हुनेछ । पाँच खेलको शृङ्खलामा नेपाल दुई–एकले अघि छ ।  नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एकदिवसीय शृङ्खला पनि खेल्नेछ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २...

केन्याविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौँ – केन्याविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो। केन्याविरुद्धको तेस्रो खेलका लागि सुरुआति–११ मा विकेटकिपर अर्जुन साउँद परेसँगै उनले राष्ट्रिय टिमबाट डेब्यु गर्ने भएका छन्। यस खेलमा नेपालले दुई खेलाडी परिवर्तन भएका छन्। […]

टस हारेर बलिङ गर्दै नेपाल

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको छ। घरेलु टोलीविरुद्ध नेपाल दोस्रो जितको खोजीमा छ।...

नामिबियाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो तेस्रो खेलमा आज नेपाल नामिबियासँग खेल्दैछ। नामिबियाले टस जितेर व्याटिङ रोजेपछि नेपाल बलिङ गर्दैछ। नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ। शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो। नामिबियाले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य पछ्याएको […]

नामिबियाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

आइसिसी विश्वकप लिग-२ को अभियानमा रहेको नेपालले सोमबार नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ। त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो पहिलो एकदिवसीय खेलमा नेपालले नामिबियाविरुद्ध टस हारेर पहिले बलिङ गर्दै छ।आज नेपाली राष्ट्रिय टिमबाट बसिर अहमदले एकदिवसीय क्रिकेटमा डेब्यु गर्दै छन्। बसिर एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने ३३ औं खेलाडी हुन्।अयरमा टस जितेर नामिबियाले पहिले ब्याटिङ रोजेपछि नेपालले शुरुआतमा बलिङ गर्दै छ। नेपाल प्रतियोगितामा सुखद शुरुवातको पर्खाइमा रहेको छ। सिरिजको पहिलो खेलमा

टस हारेर मलेसियाविरुद्ध पहिलो बलिङ गर्दै नेपाल

काठमाडौँ । त्रिकोणात्मक ट्वान्टी-२० शृङ्खलामा मलेसियासँग टस हारेर नेपालले पहिलो बलिङ सुरु गरेको छ । नेपालका प्रशिक्षक पुबुदु दासानायकेले आफूले नयाँ खेलाडी प्रयोग गर्न चाहेको बताउँदै बुधवार (आज) टोलीमा फिर्ता बोलाइएका विकेटकिपर–ब्याटर दिलीप नाथलाई मौका दिइएको छ । दुवै टोलीको प्रतियोगितामा यो दोस्रो खेल हो । पहिलो खेलमा दुवैले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध विजय […]

पीएनजीविरुद्ध टस हारेर वलिङ गर्दै नेपाल

काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले पपुवा न्युगिनीसँग टस हारेको छ । शारजाह क्रिकेट स्टेडियममा पपुवा न्युगिनीले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । यो सँगै नेपालले बलिङ गर्ने भएको हो । नेपाल आज सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।

टस हारेर बलिङ गर्दै नेपाल

आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटको पहिलाे सेमिफाइलनमा मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले टस हारेर बलिङ गर्ने भएको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाले नेपाल  दोस्रो पटक विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताक

बंगलादेशविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं, ९ पुस । एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (शुक्रबार) बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । सारजाह क्रिकेट मैदानमा भइरहेको खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ । आज दुबै टोलीले जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् । इतिहास हेर्दा नेपालभन्दा बंगलादेश बलियो देखिन्छ । नेपालले दोस्रो खेल […]