आयरल्यान्ड 'ए'विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै

काठमाडौं : नेपालले पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड एविरुद्ध) टस हारेको छ। नेपालले टस हारेर पहिला बलिङ गर्ने भएको हो।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  खेल नेपाली समय अनुसार, दिउँसो १ः०० बजे सुरु हुनेछ।नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ विरुद्धको अघिल्लो दुई टी–२० खेलका लागि यसअघि नै रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको छ। यो टोलीले आयरल्यान्डविरुद्धको सुरुआती दुई खेल खेल्नेछ।त्यसपछि यही राष्ट्रिय टोलीले भारतमा त्यहाँको घरेलु क्लबसँग त्

सम्बन्धित सामग्री

नेपालले टस हारेर बलिङ गर्ने

८ साउन, काठमाडौं। महिला एसिया कप-२०२४ मा समूह एको अन्तिम खेलमा नेपालले भारतसँग टस हारेर बलिङ गर्ने भएको छ । नेपालको टिममा २ परिवर्तन भएको छ । डली भट्टले आफ्नो पहिलो खेल खेल्दै छिन् भने टिममा …

विश्वकप छनोट : नेपालले टस हारेर बलिङ गर्दै

आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले टस हारेर बलिङ गर्ने भएको छ ।

विश्वकप छनोट : ‌ओमानविरुद्ध नेपालले टस हारेर बलिङ गर्ने

काठमाडौँ- नेपाल पुरुष क्रिकेट टिमले आज ओमानसँग अभ्यास खेल खेल्दैछ ।  आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्न जिम्बाब्वे पुगेको नेपालले आज ओमानसँग अन्तिम वार्मअप खेल खेल्न लागेको हो । ‌ओमानविरुद्ध नेपालले टस हारेर बलिङ गर्ने भएको छ । नेपाल यसअघिका तीन अभ्यास खेलमा भने लगातार पराजय भोगेको छ ।&nbs...

विश्वकप छनोट : ‌ओमानविरुद्ध नेपालले टस हारेर बलिङ गर्ने

काठमाडौँ- नेपाल पुरुष क्रिकेट टिमले आज ओमानसँग अभ्यास खेल खेल्दैछ ।  आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्न जिम्बाब्वे पुगेको नेपालले आज ओमानसँग अन्तिम वार्मअप खेल खेल्न लागेको हो । ‌ओमानविरुद्ध नेपालले टस हारेर बलिङ गर्ने भएको छ । नेपाल यसअघिका तीन अभ्यास खेलमा भने लगातार पराजय भोगेको छ ।&nbs...

नेपाल टस हारेर बलिङ गर्दै

काठमाण्डाै – केन्यासँगकाे चाैथाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस हारेर बलिङ गरिरहेकाे छ । नैरोबीको जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ राेजेपछि नेपालले बलिङकाे निम्ताे पाएकाे हाे ।  नेपाल र केन्याबीचको पाँचाैँ तथा अन्तिम टी–२० खेल भाेलि मङ्गलवार हुनेछ । पाँच खेलको शृङ्खलामा नेपाल दुई–एकले अघि छ ।  नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एकदिवसीय शृङ्खला पनि खेल्नेछ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २...

केन्यासँगकाे तेस्राे टी–२० क्रिकेटमा नेपाल टस हारेर बलिङ गर्दै

काठमाण्डाै – केन्यासँगकाे तेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस हारेर बलिङ गरिरहेकाे छ । नैरोबीको जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ राेजेपछि नेपालले बलिङकाे निम्ताे पाएकाे हाे ।  नेपाल र केन्याबीचको चौथो टी–२० खेल भोलि साेमवार र पाँचौँ तथा अन्तिम खेल पर्सि मङ्गलवार भदौ १४ गते हुनेछ । पाँच खेलको शृङ्खलामा नेपाल र केन्याले समान एक/एक खेल जितेका छन् । बिहीवार भएको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो भने शुक्रवार भएको दोस्रो खेलमा...

यूएईविरुद्ध कप्तान सन्दीपले दिलाए पाँचौ सफलता

काठमाडौं, ४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले यूएईविरुद्ध खेल्दैछ । नेपालले टस हारेर बलिङ गर्दैछ । सारजाह क्रिकेट मैदानमा जारी खेलमा ३४औं ओभर चलिरहँदा नेपालले पाचौं सफलता हात पारेको छ । नेपालका लागि सोमपाल कामीले तिन विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले एक […]

युएईविरुद्ध सोमपालले लिए तिन विकेट, नेपाललाई चौथो सफलता

काठमाडौं, ४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले यूएईविरुद्ध खेल्दैछ । नेपालले टस हारेर बलिङ गर्दैछ । सारजाह क्रिकेट मैदानमा जारी खेलमा ११औं ओभर चलिरहँदा नेपालले चौथो सफलता हात पारेको छ । नेपालका लागि सोमपाल कामीले तिन विकेट लिए भने करण केसीले एक विकेट लिए । […]

यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता, सोमपालले लिए दुई विकेट

काठमाडौं, ४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले यूएईविरुद्ध खेल्दैछ । नेपालले टस हारेर बलिङ गर्दैछ । सारजाह क्रिकेट मैदानमा जारी खेलमा छैठौं ओभर चलिरहँदा नेपालले दोस्रो सफलता हात पारेको छ । सोमपाल कामीले लगातार दुई विकेट लिए । यूएईले ६.१ ओभरमा दुई विकेटको नोक्सानीमा २९ […]

टस हारेर बलिङ गर्दै नेपाल

आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटको पहिलाे सेमिफाइलनमा मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले टस हारेर बलिङ गर्ने भएको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाले नेपाल  दोस्रो पटक विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताक