दलित भनेर स्वास्थ्यकर्मीले नै पाउँदैनन् डेरा

३ फागुन, बाजुरा । जिल्लाको खप्तडछेडेदह गाउँपालिका–४ की मोतीकला कुमारी सार्की वडा नम्बर ७ को गुम्लागाउँ बर्थिङ सेन्टरमा कार्यरत अनमी हुन् । गाउँपालिकाकी करार कर्मचारी मोतीकला दैनिक दुई घण्टा हिँडेर घरबाटै बर्थिङ सेन्टर आउजाउ गर्छिन् । आटीचौर स्वास्थ्य चौकी अन्तर्गतको यो बर्थिङ सेन्टरमा उनले काम गर्न थालेको पनि ३ वर्ष भयो । दैनिक घरबाटै आउजाउ […]

सम्बन्धित सामग्री

दलित भएकैले सासंदले पाएनन् राजधानीमा डेरा

काठमाडौं । दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ । दलित समुदायका मानिसलाई डेरामा राख्नु हुँदैन भन्ने सोच भएका मानिसका कारण यस्ता विभेद समाजमा रहँदै आएको छ । ग्रामिण क्षेत्रमा त विभेद भयो । पानी छुन दिइएन तर, शिक्षित भनिएको सहरी क्षेत्रमा नै विभेद […]

दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको सांसदको गुनासो

काठमाडौँ- दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ । दलित समुदायका मानिसलाई डेरामा राख्नु हुँदैन भन्ने सोच भएका मानिसका कारण यस्ता विभेद समाजमा रहँदै आएको छ । ग्रामीण क्षेत्रमा त विभेद भयो । पानी छुन दिइएन तर, शिक्षित भनिएको सहरी क्षेत्रमा नै विभेद गरियो […]

दलित भएकै कारण सांसदले डेरा नपाएपछि...

काठमाडौँ । दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ ।          दलित समुदायका मानिसलाई डेरामा राख्नु हुँदैन भन्ने सोच भएका मानिसका कारण यस्ता विभेद समाजमा रहँदै आएको छ । ग्रामीण क्षेत्रमा त विभेद भयो । पान...

पर्वतमा दलितलाई डेरा पाउन मुस्किल

नेपालको संविधान २०७२ मा जातीय भेदभाव तथा छुवाछुत अन्त्यको घोषणा गरिएको छ । कानुनमा सबै भेदभाव अन्त्य भएपनि व्यवहारमा भने अझै ज्यूँका त्यूँ रहेको पाइएको छ । पर्वत सदरमुकाम कुश्मामा दलित समुदायका नागरिकलाई डेरा पाउन मुस्किल भएका उदाहरण धेरै छन् ।आइतबार सशस्त्र प्रहरी बल २५ नम्बर बाहिनीका एक जवान कोठा खोज्नको लागि दिनभरि बजारमा भौतिरिरहेँ । बडागाउँदेखि जिरो हुँदै खरियासम्म पुग्दा कोठा नपाएपछि उनी निराश हुँदै फर्किए । श्रीमती र दुई छोराछोरीसँगै बस्दै आएका जवान आफू दलित भएकै कारण कोठा नपाएको गुनासो ग

डेरा पाउन मुस्किल

पर्वत, २४ साउन । नेपालको संविधान २०७२ मा जातीय भेद्भाव तथा छुवाछुत अन्त्यको घोषणा गरिएको छ । कानुनमा सबै भेद्भाव अन्त्य भएपनि व्यवहारमा भने अझै ज्यूँका त्यूँ रहेको पाइएको छ । पर्वत सदरमुकाम कुश्मामा दलित समुदायका नागरिकलाई डेरा पाउन मुस्किल भएका उदाहरण धेरै छन् । आइतबार सशस्त्र प्रहरी बल २५ नम्बर बाहिनीका एक जवान कोठा […]

सेन्ट्रल कलेज अफ भोकेशनलद्वारा छुटको घोषणा

सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले विद्यार्थीलाई छुट दिने घोषणा गरेको छ । दलित, जनजाति, सिमान्तकृत समुदाय, खेलाडी, महिला तथा अन्य जिल्लाबाट चितवन वा नवलपुरमा डेरा गरी बस्दै आएका विद्यार्थीलाई वैदेशिक अध्ययनमा जान चाहेमा सहुलियत दिने जनाएको छ ।कलेजका प्रिन्सिपल यज्ञविलाश पौडेल वाइवीले विद्यार्थीको आर्थिक अवस्था हेरेर न्यूनतम १० हजार रुपैयाँ भन्दा बढी छुट दिने […]

रुपा, राज्य र दलित आरक्षणको मुद्दा

रुपा सुनार बबरमहलको एउटा घरमा डेरा खोज्न गइन् । घरबेटी सरस्वती प्रधानसँग कुराकानी भयो, भाडादर समेत तय भई कोठा भाडामा लिनेदिने सहमति भयो । जब सरस्वतीले रुपा कामी अर्थात् कथित तल्लो जातकी हुन् भन्ने थाहा पाइन् तब उनी कोठा भाडामा दिने सहमतिबाट पछि हटिन् । सरस्वतीले आफूलाई जातपातको मतलब नभएको तर बूढी भएकी आफ्नी आमालाई […]

मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न दलित मुक्ति मोर्चाको माग

नेपाल दलित मुक्ति मोर्चाले संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको छ । सञ्चारकर्मी रुपा सुनारमाथि राजधानी काठमाडौंमा डेरा भाडामा लिने क्रममा घरबेटी सरस्वती प्रधानबाट भएको छुवाछुत–विभेदको घटनाविरुद्ध न्यायका लागि गरेको उजुरीमाथि अनुसन्धान भइरहेको समयमा मन्त्री श्रेष्ठले प्रहरी हिरासतमा रहेकी प्रधानलाई जबरजस्ती थुनामुक्त गरी आफ्नै गाडीमा लिएर गएको भन्दै मोर्चाले गम्भीर आपत्ति जनाएको छ ।मोर्चाले विज्ञप्ति जारी गर्दै नेपाल सरकार

दलित सांसदले भनिन्, ‘काठमाण्डूमा डेरा पाइनँ’

काठमाण्डूमा जातीय छुवाछुतका कारण डेरा नपाएको भन्दै संसद्को ध्यानाकर्षण गराउने सांसद सत्ताधारी दलकी हुन्।