रुपा, राज्य र दलित आरक्षणको मुद्दा

रुपा सुनार बबरमहलको एउटा घरमा डेरा खोज्न गइन् । घरबेटी सरस्वती प्रधानसँग कुराकानी भयो, भाडादर समेत तय भई कोठा भाडामा लिनेदिने सहमति भयो । जब सरस्वतीले रुपा कामी अर्थात् कथित तल्लो जातकी हुन् भन्ने थाहा पाइन् तब उनी कोठा भाडामा दिने सहमतिबाट पछि हटिन् । सरस्वतीले आफूलाई जातपातको मतलब नभएको तर बूढी भएकी आफ्नी आमालाई […]