दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको सांसदको गुनासो

काठमाडौँ- दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ । दलित समुदायका मानिसलाई डेरामा राख्नु हुँदैन भन्ने सोच भएका मानिसका कारण यस्ता विभेद समाजमा रहँदै आएको छ । ग्रामीण क्षेत्रमा त विभेद भयो । पानी छुन दिइएन तर, शिक्षित भनिएको सहरी क्षेत्रमा नै विभेद गरियो […]

सम्बन्धित सामग्री

दलित सांसदको गुनासो : एक महिना भयो कोठा पाइन

२१ जेठ, काठमाडौं । सांसदले दलित भएकै कारण काठमाडौंमा कोठा नपाएको गुनासो गरेका छन् । सोमबार संसदको विशेष समयमा बोल्दै सांसद कलुदेवी विश्वकर्माले दलित भएकै कारण एक महिनादेखि काठमाडौंमा कोठा पाउन नसकेको बताइन् । 'सबैभन्दा दुखलाग्दो कुरा के छ भने यो काठमाडौंको ठाउँमा त यस्तो छुवाछुतको भेदभाव छ' उनले भनिन् 'हामीले एक …