पाेखरामा कांग्रेसले पनि माग्यो पुनः मतगणना

पोखरा – पोखरा महानगरपालिका-१८ मा एमालेले नाै मतले हराएको भन्दै पुनः मतगणनाको माग गरेपछि कांग्रेसले पनि काउण्टर निवेदन दिएको छ । कांग्रेसले १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको छ । वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले आफूसहित सदस्य उम्मेदवारलाई दबाबमा पारेर आफ्नो प्रतिकूल हुने गरि नतिजा सार्वजनिक ...

सम्बन्धित सामग्री

उदयपुर १ मा मतगणना गर्न आयाेगकाे निर्देशन

काठमाण्डाै – निर्वाचन आयोगले उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा रोकिएको मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको छ । प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाकाे मतपत्र भेटिएपछि नेपाली कांग्रेस र एमालेले विभिन्न माग राखेर मतगणना रोकेका छन् । एमालेले पुनः मतदानकै माग गरेको छ भने कांग्रेसले पुनः मतगणना गर्नुपर्ने बताउँदै आएको छ । विवाद बढ्दै गएपछि यो विषय निर्वाचन आयोगसम्म पुगेको थियो । आयोगले भने आज साेमवार पत्र पठाएर मतगणनालाई निरन्तरता दिन उदयपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । ...

पोखराका दुई वडामा पुनः मतगणना गर्न कांग्रेसको माग

पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरपालिकाका दुईवटा वडाको पुनः मतगणना गर्नुपर्ने मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको छ । ती दुवै वडामा नेकपा (एमाले) विजयी भएको थियो । वडा नम्बर–१ को वडाध्यक्ष पदमा एमालेका साहरा प्रधानले कांग्रेसकी सीता गुरुङलाई पराजित गरेका थिए । वडा–१७ मा एमालेका राधिकाकुमारी शाहीले कांग्रेसका देवराज...

पोखरा १ र १७ नम्बर वडामा पुनः मतगणना गर्न कांग्रेसको माग

पोखरा। नेपाली कांग्रेसले पोखरा महानगरपालिकाकोवडा नम्बर १ र १७ नम्बरमा पुनः मतगणना माग गर्दै निवेदन दिएको छ। नेकपा एमाले विजयी भएको सो वडाहरुमा पुनः मतगणनाको माग गर्दै कांग्रेसले निवेदन दिएको हो। वडा नम्बर १ मा नेकपा एमालेका सहार प्रधान विजयी भए भने कांग्रेसका सीता गुरुङ पराजित भएकी थिइन्।

पोखरामा पुनः मतगणना गर्न कांग्रेसको माग

पोखरा । पोखरा महानगरपालिकामा वडा नम्बर १८ मा एमालेले ९ मत हराएको भन्दै पुनः गणनाको माग गरेपछि कांग्रेसले काउण्टर निवेदन दिएको छ । कांग्रेसले १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको हो । वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले आफुसहित सदस्य उम्मेदवारलाई दवाबमा पारेर आफ्नो प्रतिकुल हुनेगरी नतिजा सार्वजनिक गरिएको आरोप […]

पोखरा १ र १७ मा कांग्रेसले माग्यो पुनः मतगणना

कास्की – पोखरा महानगरपालिका१८ मा नाै मत हराएकाे भन्दै नेकपा एमालेले पुनः गणनाको माग गरेलगत्तै नेपाली कांग्रेसले पनि निवेदन दिएको छ । कांग्रेसले पोखरा १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको हो ।  वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले पुनः गणनाको माग गर्नुभएकाे हाे । पोखरा १ मा एमालेकी सहारा प्रधान ४१ मत अन्तरले विजयी हुनुभएकाे थियाे । प्रधानले एक हजार एक सय ४५ र गुरुङले एक हजार एक सय ४ मत पाउनुभएकाे थियाे ।   यस्तै वडा नम्बर १...

पाेखरामा कांग्रेसले पनि माग्यो पुनः मतगणना

पोखरा – पोखरा महानगरपालिका-१८ मा एमालेले नाै मतले हराएको भन्दै पुनः मतगणनाको माग गरेपछि कांग्रेसले पनि काउण्टर निवेदन दिएको छ । कांग्रेसले १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको छ । वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले आफूसहित सदस्य उम्मेदवारलाई दबाबमा पारेर आफ्नो प्रतिकूल हुने गरि नतिजा सार्वजनिक ...

काठमाडौंमा पुनः मतगणना गर्न माग

काठमाडौं । काठमाडौं महानगरमा पुनः मतगणना गर्न माग गर्दै निवेदन परेको छ । काठमाडौं महानगरपालिकाका उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुभएको छ । काठमाडौं महानगरपालिकामा कलम चिह्नबाहक आफूले उपमेयर पदमा र रुख चिह्न बाहक कांग्रेसले मेयर पदमा उम्मेदवारी दिएको उल्लेख गर्दै श्रेष्ठले रुख चुनाव चिन्ह बाट उपमेयर पदमा उम्मेदवारी […]

गौरादहमा एक मतको हारजित, कांग्रेसद्वारा पुनः मतगणनाकाे माग

झापा : झापाको गौरादह नगरपालिकामा २४ घण्टादेखि मतगणना प्रभावित बनेको छ।नेपाली कांग्रेसले वडा नम्बर ७ को मतगणना पुनः हुनुपर्ने माग राख्दै विरोधमा उत्रिएपछि गौरादहको मतगणना बिहीबार रातिदेखि प्रभावित बनेको हो।गौरादह वडा नम्बर ७ को वडा अध्यक्षमा एमालेका उम्मेदवार बलराम खरेलले एक मतले जितेका छन्। तर, कांग्रेसका उम्मेदवार दिलनाथ कटुवाललाई एक मतको पराजय स्वीकार छैन।कटुवालले निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणना गर्नुपर्ने मागसहित निवेदन दिएपछि गौरादहमा लफडा सुरु भएको हो।७ नम्बरको मतगणना सकिएपछि निर्व

धरान उपमहानगर ९ र १० वडाको पुनः मतगणना हुने

धरान उपमहानगरपालिका वडा नम्बर ९ र १० को पुनः मतगणना हुने भएको छ। नेपाली कांग्रेसले मतगणनाका क्रममा कर्मचारीले लापरबाही गरेको भन्दै दुई

इटहरीको वडा नम्बर १९ पुनः मतगणना गरिने - Purbeli News

इटहरी। इटहरी उपमहानगरपालिका वडा नम्बर १९ को मत पुनः गणना गर्न लागिएको छ । उक्त वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार ४ मतले विजयी भएपछि कांग्रेसले पुनः मत गणना गरेको थियो । कांग्रेसले पुनः मतगणनाको माग गरेपछि नियमअनुसार पुनः मतगणना सुरु गरिएको हो ।