पोखरा। नेपाली कांग्रेसले पोखरा महानगरपालिकाकोवडा नम्बर १ र १७ नम्बरमा पुनः मतगणना माग गर्दै निवेदन दिएको छ। नेकपा एमाले विजयी भएको सो वडाहरुमा पुनः मतगणनाको माग गर्दै कांग्रेसले निवेदन दिएको हो।
वडा नम्बर १ मा नेकपा एमालेका सहार प्रधान विजयी भए भने कांग्रेसका सीता गुरुङ पराजित भएकी थिइन्।