पोखरा १ र १७ मा कांग्रेसले माग्यो पुनः मतगणना

कास्की – पोखरा महानगरपालिका१८ मा नाै मत हराएकाे भन्दै नेकपा एमालेले पुनः गणनाको माग गरेलगत्तै नेपाली कांग्रेसले पनि निवेदन दिएको छ । कांग्रेसले पोखरा १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको हो ।  वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले पुनः गणनाको माग गर्नुभएकाे हाे । पोखरा १ मा एमालेकी सहारा प्रधान ४१ मत अन्तरले विजयी हुनुभएकाे थियाे । प्रधानले एक हजार एक सय ४५ र गुरुङले एक हजार एक सय ४ मत पाउनुभएकाे थियाे ।   यस्तै वडा नम्बर १...

सम्बन्धित सामग्री

पोखराका दुई वडामा पुनः मतगणना गर्न कांग्रेसको माग

पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरपालिकाका दुईवटा वडाको पुनः मतगणना गर्नुपर्ने मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको छ । ती दुवै वडामा नेकपा (एमाले) विजयी भएको थियो । वडा नम्बर–१ को वडाध्यक्ष पदमा एमालेका साहरा प्रधानले कांग्रेसकी सीता गुरुङलाई पराजित गरेका थिए । वडा–१७ मा एमालेका राधिकाकुमारी शाहीले कांग्रेसका देवराज...

पोखरा १ र १७ नम्बर वडामा पुनः मतगणना गर्न कांग्रेसको माग

पोखरा। नेपाली कांग्रेसले पोखरा महानगरपालिकाकोवडा नम्बर १ र १७ नम्बरमा पुनः मतगणना माग गर्दै निवेदन दिएको छ। नेकपा एमाले विजयी भएको सो वडाहरुमा पुनः मतगणनाको माग गर्दै कांग्रेसले निवेदन दिएको हो। वडा नम्बर १ मा नेकपा एमालेका सहार प्रधान विजयी भए भने कांग्रेसका सीता गुरुङ पराजित भएकी थिइन्।

पोखरामा पुनः मतगणना गर्न कांग्रेसको माग

पोखरा । पोखरा महानगरपालिकामा वडा नम्बर १८ मा एमालेले ९ मत हराएको भन्दै पुनः गणनाको माग गरेपछि कांग्रेसले काउण्टर निवेदन दिएको छ । कांग्रेसले १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको हो । वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले आफुसहित सदस्य उम्मेदवारलाई दवाबमा पारेर आफ्नो प्रतिकुल हुनेगरी नतिजा सार्वजनिक गरिएको आरोप […]

पाेखरामा कांग्रेसले पनि माग्यो पुनः मतगणना

पोखरा – पोखरा महानगरपालिका-१८ मा एमालेले नाै मतले हराएको भन्दै पुनः मतगणनाको माग गरेपछि कांग्रेसले पनि काउण्टर निवेदन दिएको छ । कांग्रेसले १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको छ । वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले आफूसहित सदस्य उम्मेदवारलाई दबाबमा पारेर आफ्नो प्रतिकूल हुने गरि नतिजा सार्वजनिक ...