पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरपालिकाका दुईवटा वडाको पुनः मतगणना गर्नुपर्ने मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको छ ।
ती दुवै वडामा नेकपा (एमाले) विजयी भएको थियो । वडा नम्बर–१ को वडाध्यक्ष पदमा एमालेका साहरा प्रधानले कांग्रेसकी सीता गुरुङलाई पराजित गरेका थिए । वडा–१७ मा एमालेका राधिकाकुमारी शाहीले कांग्रेसका देवराज...