अर्थतन्त्र अझै पनि संकटग्रस्त : पूर्वमन्त्री भुसाल

काठमाडौँ : राष्ट्रियसभा सदस्य एवं पूर्वमन्त्री डा. वेदुराम भुसालले मुलुकमा अर्थतन्त्र अझै पनि संकटग्रस्त रहेको बताएका छन्।बिहीवार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले बाह्य सूचकांकमा सुधार देखिए पनि आन्तरिक सूचकांकमा अझै पनि समस्या रहेको बताए। उनले अर्थतन्त्रको समस्या गम्भीर चुनौतीको रूपमा रहेको जिकिर गरे। उनले अहिलेको सरकार अर्थतन्त्रका समस्या समाधानका लागि सफल हुनुपर्ने बताए।उनले सामाजिक र सांस्कृतिक क्षेत्रमा परिवर्तन नहुँदा संघीय लोकतान्त्रिक गणतन्त्रका बारेमा प्रश्न उठि

सम्बन्धित सामग्री

छोटो समयका सूचक हेरेर अर्थतन्त्र सुधार भयो भन्न मिल्दैन

केही हप्तासम्म संकटग्रस्त अर्थतन्त्र देखाइएको थियो। फेरि पछिल्लो हप्ता अर्थतन्त्रका सूचक सुधार भएको भन्दै विभिन्न विवरण सार्वजनिक भएका छन्। केही हप्तासम्म देशको अर्थतन्त्र धराशायी छ, देश अब कतै श्रीलङ्का र पाकिस्तान जस्तो हुने होइन भन्ने आशंका आइरहेका थिए। तर त्यसको केही दिन पछाडि मात्र अब अर्थतन्त्र केही हदसम्म सुधार हुँदैन भन्ने कुरा आइरहेका छन्। त्यसैले […]

देशको संकटग्रस्त अर्थतन्त्र नयाँ सरकारबाट सुधार हुने विश्वास

नेपाल राष्ट्रिय व्यवसायी महासंघले नयाँ सरकारबाट देशको संकटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास लिएको छ । महासंघले सोमबार मुलुकको ४४ औँ प्रधानमन्त्रीको शपथ ग्रहण लिएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज विज्ञप्तिमार्फत ‘बधाई तथा शुभकामना’ दिँदै नयाँ सरकारबाट देशको संकटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास लिएको हो । महासंघका अध्यक्ष कुमार कार्कीले नयाँ सरकारको […]

संकटग्रस्त अर्थतन्त्र बचाउन सरकार लचिलो बन्नुपर्छ

मुलुकको अर्थतन्त्र अप्ठ्यारोतर्फ धकेलिएको झन्डै एक वर्ष पुग्न लागिसकेको छ । सरकारको अनेकौं प्रयासका बाबजुद पनि विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार आउन सकेको छैन । बरु आयात नियन्त्रणका कारण राजस्वमा प्रतिकूल प्रभाव परेका कारण सरकारको वित्तीय स्थितिसमेत खराब बन्दै गइरहेको छ । अर्थतन्त्रमा मूलत: आयातको आकार बढ्दै गएको, विदेश अध्ययन गर्न जानेबाट सेवा खाता घाटा […]

देशको अर्थतन्त्र समस्याग्रस्त हैन, संकटग्रस्त छ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशको अर्थतन्त्र समस्या ग्रस्त मात्र नभई संकटग्रस्त हुँदै गएको बताएका छन् । उनले प्रतिनिधिसभामा प्रि–बजेट छलफलमा सम्बोधन गर्दै अर्थतन्त्र संकटग्रस्त हुँदै गएको बताएका हुन् । ‘अर्थतन्त्रमा जोखिम आइसक्यो । त्यसैले जोखिम सम्बोधन गर्न सरकारले नै सबैभन्दा बढी ध्यान दिनुपर्छ,’ थापाले भने, ‘आजको सबैभन्दा ठूलो चूनौति व्यापारघाटा हो ।’ पछिल्लो १० महिनामा नेपालले १६ खर्बको आयात गर्दा १ खर्बको सामान बेच्नु अर्थतन्त्रको सबैभन्दा ठूलो चूनौ

संकटग्रस्त अर्थतन्त्रलाई उकास्‍ने नीति र कार्यक्रम आएनः विष्णु पौडेल

काठमाडौँ – पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले संकटग्रस्त अर्थतन्त्रलाई उकास्‍नेगरीको नीति तथा कार्यक्रम नल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले अर्थतन्त्र सामान्य अवस्थामा भए जसरी सरकार प्रस्तुत भएको पनि बताए। १० जेठमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा शनिबार सहभागी हुँदै पौडेलले अर्थतन्त्र उकास्‍ने र आर्थिक वृद्धिदर उच्च पार्ने कुनै योजना […]

संकटग्रस्त अर्थतन्त्रलाई उकास्‍ने नीति र कार्यक्रम आएन : पूर्व अर्थमन्त्री पौडेल

काठमाडौं, १४ जेठ : पूर्व अर्थमन्त्रीसमेत रहेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सरकारले संकटग्रस्त अर्थतन्त्रलाई उकास्‍नेगरीको नीति तथा कार्यक्रम नल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले अर्थतन्त्र सामान्य अवस्थामा भए जसरी सरकार प्रस्तुत भएको पनि बताए । १० जेठमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा शनिबार सहभागी हुँदै पौडेलले अर्थतन्त्र उकास्‍ने र आर्थिक […]

अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दासमेत सरकार गम्भीर नबनेको अर्थविद्हरूको आरोप

देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दासमेत वर्तमान सरकार गम्भीर नबनेको आरोप अर्थविद्हरूले लगाएका छन् ।

‘अर्थतन्त्र संकटग्रस्त अवस्थामा’

कृषि क्षेत्रमा उत्पादकत्व बढाउनका लागि अनुदान किसानको हातमा पुग्नुपर्नेसमेत उनको सुझाव छ। कार्यक्रममा बोल्दै पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय नहुँदा पछिल्लो समय समस्या आएको बताए ।...

यो सरकार बनेपछि अर्थतन्त्र संकटग्रस्त, अर्थ प्रणाली अदृश्य तत्वको हातमा : एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन सरकार बनेपछि मुलुकको अर्थतन्त्र संकटग्रस्त बन्दै गएको आरोप लगाएको छ । आफूले सरकार छाड्दा अर्थतन्त्र सुदृढ रहे पनि नयाँ सरकार बनेलगत्तै अर्थतन्त्रमा विकृति सुरु गरिएको...

नेपालको कागजी अर्थतन्त्र

सरकारको आर्थिक सल्लाहकारको रूपमा रहेको नेपाल राष्ट्र बैंक, आयात निर्यातको तथ्यांक सार्वजनिक गर्ने भन्सार विभाग, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता संस्थाहरूले सार्वजनिक गर्ने तथ्याकंले देशको आर्थिक परिसूचकहरू कमजोर रहेको देखाएको छ।अहिले पनि ती संस्थाहरूको प्रतिवेदनलाई आधार मान्ने हो भने हाम्रो अर्थतन्त्र संकटग्रस्त अवस्थाको नजिक पुगेको देखिन्छ। तर, ठिक त्यसको विपरीत सत्ता पक्षका अर्थविदहरू भने आर्थिक परिसूचकहरू सवल रहेको दाबी गर्छन्।राज्यले पनि विगतको भन्दा अहिले देशमा व्‍यापक सुधा