केही हप्तासम्म संकटग्रस्त अर्थतन्त्र देखाइएको थियो। फेरि पछिल्लो हप्ता अर्थतन्त्रका सूचक सुधार भएको भन्दै विभिन्न विवरण सार्वजनिक भएका छन्। केही हप्तासम्म देशको अर्थतन्त्र धराशायी छ, देश अब कतै श्रीलङ्का र पाकिस्तान जस्तो हुने होइन भन्ने आशंका आइरहेका थिए। तर त्यसको केही दिन पछाडि मात्र अब अर्थतन्त्र केही हदसम्म सुधार हुँदैन भन्ने कुरा आइरहेका छन्। त्यसैले […]