सिद्धार्थ बैंकको ‘स्मार्ट टेलर’ सेवा सञ्चालनमा

काठमाडौं । ग्राहकहरुलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सिद्धार्थ  बैंक लिमिटेडले नयाँ सेवा ‘स्मार्ट टेलर’सञ्चालनमा ल्याएको छ ।  यस सुविधा सञ्चालन पश्चात् ग्राहकहरुले चेक वा एटीएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बंैक खाताबाट सहजै रकम झिक्नरनिकाल्न सक्नेछन् जसले गर्दा ग्राहकहरुको समयको बचत हुनेछ र बैंकिङ्ग सेवा अझ बढि सुविधाजनक हुनेछ । ग्राहकहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप (सिद्धार्थ बैंक स्माट) बाट बैंकको काउण्टरमा रहे

सम्बन्धित सामग्री

सिद्धार्थ बैंकले सी–आस्बा शुल्क नलिने

पछिल्लो समय आईपीओ भर्दा सी–आस्बा शुल्क नलिने बैंकको संख्या बढ्दै गएको छ । यसै क्रमा सिद्धार्थ बैंक पनि सी–आस्बा शुल्क नलिने बैंकको सूचीमा थपिएको छ । यो बैंकहरूले आईपीओ भर्ने ग्राहकले तिर्नुपर्ने सी–आस्बा शुल्कमा पूरै छुट दिने भएका छन् ।योसँगै सी–आस्बा सेवा नि:शुल्क प्रदान गर्ने बैंकको संख्या सात पुगेको छ । आईपीओ भर्दा लाग्ने शुल्क […]

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ सेवा स्तरोन्नति

सिद्धार्थ बैंकले मोबाइल बैंकिङ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरेको छ ।यससँगै बैंकको मोबाइल बैंकिङ सेवा ‘सिद्धार्थ बैंक स्मार्टएक्सपी’ सञ्चालनमा ल्याएको छ । जसमार्फत बैंकका ग्राहकले जुनसुकै समयमा मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ सेवा उपभोग गर्न सक्नेछन् ।यसका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, […]

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति

सिद्धार्थ बैंकले मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरेको छ । यससँगै बैंकको मोबाइल बैंकिङ सेवा ‘सिद्धार्थ बैंक स्मार्टएक्सपी’ सञ्चालनमा ल्याएको छ । यसमार्फत बैंकका ग्राहकहरूले जुनसुकै समयमा, जहाँसुकैबाट मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्नेछन् ।   यसमार्फत मार्फत ग्राहकहरुले निम्न...

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ सेवा ओम्नी च्यानल प्रणालीमा

सिद्धार्थ बैंकले ग्राहकहरूलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल बैंकिङ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी ‘सिद्धार्थ बैंक स्मार्ट एक्सपी’ नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ।...

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति

सिद्धार्थ बैंकले मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरेको छ । यससँगै बैंकको मोबाइल बैंकिङ सेवा ‘सिद्धार्थ बैंक स्मार्टएक्सपी’ सञ्चालनमा ल्याएको छ । जस मार्फत बैंकका ग्राहकहरूले जुनसुकै समयमा, जहाँसुकैबाट मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्नेछन् ।  यसमार्फत मार्फत ग्राहकहरुले निम्न बैंकिङ्ग सुविधाहरुको लाभ लिन गर्नेछन्:-  पासवर्डरपिन बिर्सिएमा आपैmले रिसेट गर्न सकिने- नयाँ चेकबुक अनुरोध गर्

सिद्धार्थ बैंकको प्लाटिनम प्लस बचत खातामा मासिक ८.०३५ वार्षिक ब्याजदर

सिद्धार्थ बैंक लिमिटेडले वार्षिक ८.०३५ ब्याज दिनेगरी ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बचत खातामै आकर्षक प्रतिफलको चाहना राख्ने ग्राहकहरू माझ यो बचत खाता रोजाइमा पर्ने बैंकले विश्वास लिएको छ ।आकर्षक प्रतिफलका अतिरिक्त, प्लाटिनम प्लस खाता खोल्ने ग्राहकहरुले मासिक ब्याज भुक्तानी पाउनेछन् । यस्तै प्रायोरिटी बैंकिङ्ग सेवा, लकर सेवा शुल्कमा ५०% को छुट, (पहिलो वर्षको लागि), पहिलो वर्ष निःशुल्क, डेबिट कार्ड, इन्टरनेट बैंकिङ जस्ता सुविधा पनि प्रदान गरिने बैंकले जनाएको

सिद्धार्थ बैंकको प्रदेश १ क्षेत्रीय कार्यालय उद्घाटन

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले प्रदेश १ विराटनगरमा आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको समुद्घाटन गरेको छ। उक्त भवनको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले गरेका हुन्। उक्त भवनको उद्घाटन समारोहमा उद्योगी, व्यापारी तथा विभिन्न संघसंस्थाका प्रमुख अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो। विभिन्न वर्गका ग्राहकहरु, व्यापारी तथा उद्योगीहरुमाझ उच्चस्तरीय बैंकिङ सेवा प्रदान […]

सिद्धार्थ बैंकको प्रदेश १ क्षेत्रीय कार्यालय सञ्चालनमा

सिद्धार्थ बैंक लिमिटेडले बुधवार प्रदेश १ स्थित विराटनगरमा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको समुद्घाटन भएको हो । उक्त भवनको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले गरेको बैंकले जनाएको छ । उक्त भवनको उद्घाटन समारोहमा उद्योगी, व्यापारी तथा विभिन्न संघ-संस्थाका प्रमुख अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । विभिन्न वर्गका ग्राहकहरू, व्यापारी तथा उद्योगीहरु माझ उच्चस्तरीय बैकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ

सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश पारित

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडको बीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा शुक्रबार सम्पन्न साधारण सभाले बैंकको चुक्तापुँजी १०,९६,२२,९९,१९५/– को १४.२५ प्रतिशत बराबर रु. १,५६,२१,२७,६३६/– बोनस सेयर तथा ०.७५प्रतिशत बराबर ८,२२,१७,२४४/ को नगद लाभांश प्रदान गर्नेलगायत प्रस्ताव पारित गरेको छ। ग्राहकका लागि नवीनतम प्रविधिमैत्री सेवा विस्तार गर्दै १९ वर्षको सफल […]

मारवाडी सेवा समितिलाई सिद्धार्थ बैंकको १५ लाख सहयोग

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले मारवाडी सेवा समिति नेपाललाई डायलाइसिस मेसिन खरिद गर्नका लागि रु १५ लाख आर्थिक सहयोग प्रदान गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले मारवाडी सेवा समितिका महासचिव प्रमोद अग्रवाललाई हस्तान्तरण गरेका हुन्। बैंकबाट प्राप्त उक्त रकम मारवाडी सेवा समितिले डायलाइसिस मेसिन खरिद गरी मिर्गौला रोगीहरुलाई निःशुल्क […]