५ चैत, काठमाडौं । इलाम घर भएर काठमाडौं बस्दै आएकी प्रमिला हाङ आङबो (लिम्बू) ले मंगलबार चालक अनुमतिपत्रको अनलाइन फारम भरेको एक महिनापछि लिखित परीक्षाको मिति पाइन् । उनी परीक्षा दिनको लागि रसिद लिन यातायात व्यवस्था कार्यालय चाबहिल पुगिन् । ३ घण्टा लाइन बसिसकेपछि ३ बज्यो, उनको मंगलबार काम हुन सकेन । ‘हिजो ३ बजेपछि […]