मुटु रोगसँग सम्बन्धित समस्या तीब्र रुपमा बढिरहेको छ । यो रोगले नौजवानलाई पनि तीब्र रुपमा ग्रस्त पारिरहेको छ । धुम्रपान, रक्सी र खराब जीवनशैली यो रोगको प्रमुख कारण हुन् । डाक्टरका अनुसार यदि सुरुवाती लक्षण थाहा पाएर उपचार गर्ने हो भने यस्तो रोगबाट बच्न सकिन्छ ।सरकारी स्वास्थ्य एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार विश्वभरी मुटुरोगका कारण हरेक वर्ष लाखौँ महिला र पुरुषको मृत्यु हुने गर्छ । डरलाग्दो कुरा के हो भने पछिल्ला केही वर्षमा १८ देखि २० वर्षका युवामा पनि हृदयघातको समस्या