‘रुस-युक्रेन युद्ध अन्त्य नभएसम्म तेलको मूल्य बढ्छ’

नेपाल आयल निगमले चरम घाटा थेग्न नसकिको भन्दै प्रधानमन्त्रीको कार्यालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई इन्धन खपत घटाउन १० बुदेँ माग पेस गरेको छ । निगमको बोड बैठकले चुलिँदो घाटाका कारण इन्धन आपूर्ति प्रभावित हुनसक्ने जानकारी दिँदै खपत घटाउन सरकारले तत्काल लागु गर्नु पर्ने गरी १० बुँदे प्रस्ताव पठाउने निर्णय गरेको हो । नेपाल आयल […]

सम्बन्धित सामग्री

जनतालाई मूल्यवृद्धिको भारी, आयल निगमलाई नाफाको भकारी

डेढ वर्षअघि रुस–युक्रेन युद्ध सुरु भएपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल ११९ डलरसम्म पुग्यो । त्यसबेला नेपालमा डिजेलको मूल्य ९१ बाट १९१ रुपैयाँ प्रतिलिटर पुर्‍याइयो । अहिले कच्चा तेल पुरानै तहमा झरेको छ । तर, आयल निगमले डिजेलको मूल्य ४१ रुपैयाँ मात्रै घटाएर १५० रुपैयाँ कायम गरेको छ ।

घट्न थाल्यो खाने तेलको मूल्य

रुस–युक्रेन युद्ध सुरु भएसँगै बढ्न थालेको खाने तेलको मूल्य फेरी घट्न थालेको छ । छिमेकी युक्रेनलाई रुसले हमला गरेपछि मूल्य बढ्न थालेको थियो । यी दुई मुलुकबीच युद्ध सुरु भएपछि इण्डानेसियाले तेलको निर्यात रोकेको थियो ।इण्डोनेसियाले आफ्नो आन्तरिक मागलाई अभाव हुन नदिने भन्दै विश्वभर तेलको निर्यात रोकेको थियो । इण्डोनेसियाले यही वर्षको वैशाखदेखि लागू हुने गरी पाम तेलको निर्यात रोकेको थियो । इण्डोनेसियाका राष्ट्रपति जोको विडोडाले पूर्ण रूपमा पाम तेलको निकासी रोकेका थिए ।यससँगै, विश्वभर खाने तेलको

पाकिस्तानी अर्थतन्त्र अझ खराब हुने चिन्ता

काठमाडौँ– रुस–युक्रेन युद्ध लम्बिँदै गर्दा पाकिस्तानजस्ता अल्पविकसित मुलुकमा यसको असर देखा पर्दै जान थालेको छ । जेपी मोर्गन चेस बैंकका एकजना विश्लेषकले रुसले युरोपेली मुलुकहरु र अमेरिकालाई लक्षित गर्दै उर्जा आपूर्ति कटौति गरिदिएको खण्डमा उर्जाको मूल्यले आकाश छुने टिप्पणी गरेका छन् । दैनिक ३० लाख ब्यारेल आपूर्ति बन्द भएको खण्डमा विश्वमा प्रतिब्यारेल तेलको मूल्य १९० […]

रुस-युक्रेन युद्ध: तेलदेखि सुनसम्मको मूल्य बढ्यो

काठमाडौँ- फागुन १२ बाट चर्किएको रुस र युक्रेनबीचको युद्धको असर नेपालमा पनि देखिन थालेको छ। युद्धका कारण उपभोग्य वस्तुको मूल्य आकासिएको छ। युद्धकै कारण नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ भने तेलदेखि सुनसम्मको मूल्य छोइनसक्नु भएको छ। के केमा भयो मूल्यवृद्धि खानेतेल नेपालीको भान्सामा प्रयोग हुने खाने तेलको मूल्य युद्धकै कारण बढेको छ। गत […]

अमेरिकामा तेलको मूल्य बढ्नुमा जिम्मेवार को ?

रुस–युक्रेन युद्ध तेज हुनुका साथै अमेरिकामा तेलको मूल्य बढ्दै गइरहेको छ । अघिल्लो हप्ता पेट्रोलको मूल्यमा ११ प्रतिशतसम्म वृद्धि भएको छ । युक्रेन संकट अघि पनि कोरोना महामारीका कारण तेलको मूल्य बढिरहेको थियो । तर अब यो मार झन् बढेको छ । यस्तोमा अमेरिकी रेडियो र टिभी च्यानलमा रिपब्लिकन पार्टीका नेता ऊर्जा नीतिसहित राष्ट्रपति बाइडेनलाई […]

अमेरिकामा तेलको बढ्दो मूल्यका लागि को जिम्मेवार ?

रुस–युक्रेन युद्ध तेज हुनुका साथै अमेरिकामा तेलको मूल्य बढ्दै गइरहेको छ । अघिल्लो हप्ता पेट्रोलको मूल्यमा ११ प्रतिशतसम्म वृद्धि भएको छ ।युक्रेन संकट अघि पनि कोरोना महामारीका कारण तेलको मूल्य बढिरहेको थियो । तर अब यो मार झन् बढेको छ ।यस्तोमा अमेरिकी रेडियो र टिभी च्यानलमा रिपब्लिकन पार्टीका नेता ऊर्जा नीतिसहित राष्ट्रपति बाइडेनलाई घेर्नका लागि तयार छन् ।उनले अमेरिकी तेल उत्पादनमा भएको अवरोधका लागि प्रशासनलाई दोष दिएका छन् । पट्टा जारी नगर्दा र ड्रिल गर्न नदिँदा उत्पादन बन्द भएको उनीहर

रुस युक्रेन युद्ध असर : कच्चा तेलको मूल्य १११ डलर नाघ्याे

रुसले युक्रेनमाथि आक्रमण गरेपछि जारी रुस युक्रेनयुद्धको प्रभााव विश्वव्यापी अर्थतन्त्रमा समेत देखिन थालेको छ ।

रुस-युक्रेन युद्ध, सुनको मूल्य एकलाख नजिक

रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ । युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो । युद्धको प्रभावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ९७.४४ अमेरिकी डलर पुगेको छ । यूक्रेनमा रूसी हस्तक्षेप गरेसँगै विभिन्न यूरोपेली मुलुकसहित अमेरिकाले रूसमाथि प्रतिबन्ध समेत लगाएको छ ।रुसले युक्रेनमाथि आक्रमण शुरु गरेपछि विश्वको शेयर बजार गिरावट आएको छ । यस्तै कच्चा तेलको मूल्य उच्च

रुस–युक्रेन युद्ध – कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

रुसले युक्रेनमाथि सैन्य हमला सुरु गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य उकालोतर्फ लागेको छ । तेलको मूल्य सम्बन्धी जानकारी दिने ओयलप्राइस डटकमले कच्चा तेलको मूल्य प्रतिब्यारेल १०२ डलरभन्दा माथि पुगेको जनाएको छ ।विश्व बजारमा तेलको मूल्य अहिलेसम्मको स्थितिमा ५.४९ प्रतिशतले बढेको छ । आज बिहानसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ९८ डलर हाराहारी थियो । रुसले युक्रेनमाथि मिसाइलसहित सैन्य हमला सुरु गरेपछि मूल्य एकाएक आकासिएको हो ।