रुस–युक्रेन युद्ध सुरु भएसँगै बढ्न थालेको खाने तेलको मूल्य फेरी घट्न थालेको छ । छिमेकी युक्रेनलाई रुसले हमला गरेपछि मूल्य बढ्न थालेको थियो । यी दुई मुलुकबीच युद्ध सुरु भएपछि इण्डानेसियाले तेलको निर्यात रोकेको थियो ।इण्डोनेसियाले आफ्नो आन्तरिक मागलाई अभाव हुन नदिने भन्दै विश्वभर तेलको निर्यात रोकेको थियो । इण्डोनेसियाले यही वर्षको वैशाखदेखि लागू हुने गरी पाम तेलको निर्यात रोकेको थियो । इण्डोनेसियाका राष्ट्रपति जोको विडोडाले पूर्ण रूपमा पाम तेलको निकासी रोकेका थिए ।यससँगै, विश्वभर खाने तेलको