कोमोरोसको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति असुमानी विजयी
देशको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार कोमोरोसका वर्तमान राष्ट्रपति अजाली असुमानीले ६० प्रतिशतभन्दा बढी मत प्राप्त गरी राष्ट्रपति पदमा विजयी हुनुभएको हो ।
कोमोरोसको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति अजाली असुमानी विजयी भएका छन्। देशको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार कोमोरोसका वर्तमान राष्ट्रपति अजाली असुमानीले ६० प्रतिशतभन्दा बढी मत प्राप्त गरी राष्ट्रपति पदमा विजयी भएका हुन्। पत्रकार सम्मेलनमा आयोगले असुमानीले कुल ३३ हजार २०९ मत प्राप्त गरी कुल मतको ६२ दशमलव ९७ प्रतिशत र जुवा पार्टीका सलिम […]
ताइपेई : ताइवान (थाइवान)को राष्ट्रपति निर्वाचनमा सत्तारुढ दलका नेता लाई छिङ–थ निर्वाचित भएका छन्। ताइवानको निर्वाचन आयोगका अनुसार सत्तारुढ दलका नेता तथा वर्तमान उपराष्ट्रपति समेत रहेका लाई राष्ट्रपति निर्वाचनमा विजयी भएका हुन्।ताइवानको दुई विपक्षी दल कुओमिन्ताङ र थाइवान पिपुल्स पार्टीले निर्वाचनमा पराजय भएको स्वीकार गरेसँगै सत्तारुढ दलले ऐतिहासिक लगातार तेस्रो राष्ट्रपतिमा विजयी हुने पक्का भएको गरेको हो। ताइवानको प्रथम महिला तथा वर्तमान राष्ट्रपति समेत रहेकी ६७ वर्षीया साई इङ वन आफ्नो दोस्
मेडागास्करका वर्तमान राष्ट्रपति एण्ड्री राजोएलिना राष्ट्रपति चुनावमा विजयी हुनुभएको छ । माडागास्करका वर्तमान राष्ट्रपति एण्ड्री राजोएलिनाले ५० प्रतिशतभन्दा बढी मत ल्याएर राष्ट्रपतिको चुनाव जित्नुभएको हो ।
काठमाडौं : माडागास्करका वर्तमान राष्ट्रपति एण्ड्री राजोएलिना राष्ट्रपति चुनावमा विजयी भएका छन्। माडागास्करका वर्तमान राष्ट्रपति एण्ड्री राजोएलिनाले ५० प्रतिशतभन्दा बढी मत ल्याएर राष्ट्रपतिको चुनाव जितेका हुन्। देशको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोग (सीइएनआइ )द्वारा जारी गरिएको प्रारम्भिक नतिजा अनुसार उनी विजयी बनेका हुन्। सीइएनआईले पत्रकार सम्मेलनमा राजोएलिनाले कुल २८ लाख ५६ हजार ९० भोट अर्थात ५८.९५ प्रतिशत मत प्राप्त गरेको घोषणा गर्यो। ५० प्रतिशत भन्दा बढी मत प्राप्त
ब्राजिलका राष्ट्रपतिमा पूर्व राष्ट्पति लुइस इनासियो लुला डा सिल्भा निर्वाचित भएका छन् । उनको आइतबार भएको दोस्रो चरणको चुनावमा वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका हुन् ।
इरानको राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम राइसी विजयी भएका छन् । राष्ट्रपतीय निर्वाचनमा ६२ प्रतिशत मत पाएका उनले आफ्ना तीन प्रतिद्वन्द्वीलाई पराजित गरेका हुन् । निर्वाचनमा अन्य कैयौंलाई भने उम्मेदवार बन्न रोक लगाइएको थियो । इरानका वर्तमान प्रधानन्यायाधीश राइसी निकै रुढिवादी विचार राख्ने धर्मगुरु हुन् ।
एएफपी । माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी नेता इब्राहिम मोहमद सोलिह निर्वाचित भएका छन् । चुनावमा धाँधलीको आशंका गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामिन आश्चर्यजनक रूपमा पराजित भएका छन् ।
निर्वाचन ...
जिम्बावेमा वर्तमान राष्ट्रपति इमर्सन मन्गाग्वा राष्ट्रपतिमा निर्वाचित भएका छन् । सोमबार भएको चुनावमा ५० दशमलव ८ मत ल्याएर मन्गाग्वा फेरि राष्ट्रपतिमा निर्वाचित भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
जिम्बावेको चुनाव आयोगकी प्रमुख जस्टिस प्रिसिला चिगुम्बाले १० प्रान्तको परिणाम सार्वजनिक गर्दै मान्गाग्वा फेरि राष्ट्रपतिमा निर्...