बोल्सोनारोलाई हराउँदै ब्राजिली राष्ट्रपतिमा लुला विजयी

ब्राजिलका राष्ट्रपतिमा पूर्व राष्ट्पति लुइस इनासियो लुला डा सिल्भा निर्वाचित भएका छन् । उनको आइतबार भएको दोस्रो चरणको चुनावमा  वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका हुन् ।

सम्बन्धित सामग्री

राष्ट्रपतिमा पाैडेल निर्वाचित

काठमाण्डाै – राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । आज बिहीवार भएको चुनावमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले आज नयाँ राष्ट्रपतिका लागि चुनाव भएको हो ।  पौडेलले ३३ हजार आठ सय दुई मतभार प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गर्नुभयो । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरूको कुल मतभार ४९ ...

प्रधानमन्त्री देउवाले दिए भारतको राष्ट्रपति द्रौपदीलाई बधाइ

राष्ट्रपतिको निर्वाचनमा उनले उनले विपक्षी गठबन्धनका उम्मेदवार यशवन्त सिन्हालाई हराउँदै उनी भारतको १५औं राष्ट्रपतिमा विजयी भएकी हुन्।...

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस् :   फ्रान्समा म्याक्रों पुनः राष्ट्रपतिमा विजयी फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुएल म्याक्रोँ निर्वाचित भएका छन् । मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनलाई हराउँदै म्याक्रोँ पुनः निर्वाचित भएका हुन् । आइतबार भएको दोश्रो चरणको राष्ट्रपतीय निर्वाचनमा म्याक्रोंले दक्षिणपन्थी नेतृ मरी ले पेनलाई पराजित गरेका थिए । म्याक्रोंको पक्षमा ५८ दशमलब ८ प्रतिशत मत आएको थियो […]

भारी मतका साथ फ्रान्सको राष्ट्रपतिमा पुनः म्याक्रोन विजयी

फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुएल म्याक्रोन निर्वाचित भएका छन् । मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनलाई हराउँदै म्याक्रोन पुनः निर्वाचित भएका हुन् । म्याक्रोनले अनुमान गरेभन्दा बढी मत ल्याउन सफल भएका छन् । म्याक्रोनले ५८ दशमलब ५५ प्रतिशत मत प्राप्त गरेका छन् । जबकी पेनले ४१ दशमलब ४५ प्रतिशत मत प्राप्त गरिन् । उनी अति दक्षिणपन्थीहरूको सबैभन्दा […]

फ्रान्सको राष्ट्रपतिमा पुनः म्याक्रों विजयी

फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुअल म्याक्रों निर्वाचित भएका छन् । मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनलाई हराउँदै म्याक्रोँ पुनः निर्वाचित भएका हुन् । म्याक्रोंले अनुमान गरेभन्दा बढी मत ल्याउन सफल भएका छन् । म्याक्रोंले ५८ दशमलब ५५ प्रतिशत मत प्राप्त गरेका छन् । जबकी पेनले ४१ दशमलब ४५ प्रतिशत मत प्राप्त गरिन् । उनी अतिदक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गर्न सफल भइन् । चुनावको समयमा दक्षिणपन्थी उम्मेदवार पेनले ईयूविरोधी नीति सार्वजनिक गरेकी थिइन् । म्याक्रोँको विजयको युरोपेली ने