पदाधिकारी बैठकपछि माओवादीले भन्यो- सरकारले भोलि पूर्णता पाउँछ

काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलिसम्ममा सरकारले पूर्णता पाउने बताएको छ । पार्टी कार्यालयमा पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भोलिसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन् । दल दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेको पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार मन्त्रीपरिषद् विस्तार गरेका थिए । तर, कांग्रेस र जसपाले आन्तरिक विवादको कारणले सबै मन्त्रीको नाम नदिँद सरकारले […]

सम्बन्धित सामग्री

माओवादीले बिहीबार पदाधिकारी टुंग्याउने

नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीसहित सांगठनिक कमिटीलाई पूर्णता दिने भएको छ । बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी कमिटीलाई पूर्णता दिनेबारे बृहद छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।उनले बैठक संगठन सम्बन्धी एजेण्डामा केन्द्रीत रहेको भन्दै केन्द्रीय कमिटीमा थप्नुपर्ने केही सदस्य, पोलिटब्युरो र स्थायी कमिटीलाई पूर्णता दिँदै पदाधिकारी टुंग्याउनेगरी छलफल अघि बढेको बताए । ‘सवैमा विस्तृत छलफल गर्यौँ, भोली विहान टुंगोमा पुग्छौँ । आज छलफल सुरु भयो’,

माओवादीले पदाधिकारी चयन गर्ला त ?

काठमाडौं, २२ फागुन । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज आइतबार पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल हुने उनले […]

शुक्लागण्डकीमा माओवादीले पायो नयाँ नेतृत्व

तनहुँ– अधिवेशन सुरु भएको दुई महिनापछि मात्र नेकपा माओवादी शुक्लागण्डकी नगर कमिटीले पूर्णता पाएको छ । बिहीबार मतदानमार्फत नगर कमिटीले पूर्णता पाएको हो । नगर कमिटीको अध्यक्षमा मनराज गुरुङ निर्वाचित भएका छन् । गुरुङ निकटतम प्रतिस्पर्धी शरण सापकोटालाई १५ मतान्तरले पराजित गर्दै नगर कमिटी अध्यक्ष बन्न सफल भएका हुन् । गुरुङले ३९ र सापकोटाले २४ […]

कर्णालीमा साताभित्रै सरकारलाई पूर्णता दिन पहल गर्ने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्र कर्णाली  प्रदेश संसदीय दलको बैठकले अबको एक साताभित्रै सरकारलाई पूर्णता दिने गरी पहल थाल्ने निर्णय गरेको छ । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले मुख्यमन्त्री जीवन बहादुर शाहीले मन्त्रिपरिषद्लाई पूर्णता दिन चासो नदिएकाले अब आफूहरुले नै तदारुकता दिनुपर्ने भएकाले गठबन्धनबीच छलफल गरिने रातोपाटीलाई जानकारी दिए।उनले भने, ‘मुख्यतयाः मुख्यमन्त्रीले सरकारलाई पूर्ण दिने कुरामा चासो दिन सक्नुपर्थो तर त्यहो हुन् सकेन ।’माओवादीले यसअघि चारवटा मन्त्रालय

माओवादीले ३२ विभागलाई पूर्णता दियो

काठमाडौं, मंसिर २३ । नेकपा माओवादी केन्द्रले ३२ वटा विभागलाई पूर्णता दिएको छ । माओवादीले अधिकांश विभागलाई पूर्णता दिए पनि केही विभागलाई भने अझै पूर्णता दिन बाँकी रहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी आन्तरिक सर्कुलरमा विभागका प्रमुख उपप्रमुख र सदस्यहरुको टुंगो लगाइएको छ । बाँकी रहेको सदस्य चयन गर्ने जिम्मेवारी प्रचण्डलाई […]

माओवादीले ३२ विभागलाई पूर्णता दियो

काठमाडौं । नेकपा माओवादी केन्द्रले ३२ वटा विभागलाई पूर्णता दिएको छ । माओवादीले अधिकांश विभागलाई पूर्णता दिए पनि केही विभागलाई भने अझै पूर्णता दिन बाँकी रहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी आन्तरिक सर्कुलरमा विभागका प्रमुख उपप्रमुख र सदस्यहरुको टुंगो लगाइएको छ । बाँकी रहेको सदस्य चयन गर्ने जिम्मेवारी प्रचण्डलाई दिइएको छ […]

माओवादीले दियो ३२ विभागलाई पूर्णता, संगठित सदस्य संख्या ६ लाख पुर्‍याउने

काठमाडौं, (नेस) । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पार्टीको ३३ वटा केन्द्रीय विभागमध्ये ३२ लाई पूर्णता दिने निर्णय गरेको छ । पार्टीको बिहीबार बसेको स्थायी कमिटी बैठकले विपत् व्यवस्थापन विभागबाहेक अन्य सबै विभागलाई पूर्णता दिएको प्रवक्ता कृष्णबहादुर महराले बताउनुभएको छ । प्रवक्ता महराका अनुसार डिलाराम आचार्यको संयोजकत्वमा १ सय ७५ सदस्यीय सम्पर्क समिति गरेको छ […]

गण्डकी सरकारले पूर्णता पाउँदै, काँंग्रेस छान्यो बाँकी ३ मन्त्री

पोखरा। गण्डकी प्रदेश सरकारले पूर्णता पाउने भएको छ। सत्तारुढ नेपाली कांग्रेसले तीन मन्त्रीको टुंगो लगाएसँगै सरकारले पूर्णता पाउने भएको हो। बिहिबार ११ मन्त्रालयमध्ये गठबन्धनबाट कांग्रेसले५, माओवादीले४, जसपाले१ र स्वतन्त्र सांसदले १ मन्त्रालय पाउने टुंगो लागेको थियो लगत्तै माओवादीले बिहीबार नै बाँकी तीन मन्त्रीको टुंगो लगाएको थियो। कांग्रेसले शुक्रबार मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाउने निर्णय गरेको हो।