माओवादीले पदाधिकारी छान्ने सम्भावना कम, केन्द्रीय कमिटीलाई पूर्णता दिन पनि नेताहरुबिच रस्साकस्सी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को शुक्रवारदेखि जारी केन्द्रीय कमिटीको बैठकले पदाधिकारी टुंगो लगाउने सम्भावना कम हुँदै गएको छ।बैठकमा पदाधिकारी र केन्द्रीय कमिटीको पूर्णता, स्थानीय तह निर्वाचन तथा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायतका एजेण्डामाथि छलफल भए पनि पदाधिकारीको भने टुंगो लाग्ने सम्भावना कम भएको नेताहरुले बताएका छन्। शुक्रवार सुरु भएको माओवादी केन्द्रको…

सम्बन्धित सामग्री

माओवादी केन्द्रीय कमिटी बैठकमा आज प्रचण्डले जवाफ दिने

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदै हुनुहुन्छ । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिन लाग्नु भएको हो । हिजो र अस्तिको बैठकमा नेताहरुले पालिका  चुनावसम्बन्धी समीक्षा र पार्टी निर्माणबारे प्रश्न गरेका थिए । उनीहरुले केन्द्रीय समितिको पदाधिकारी र स्थायी कमिटी गठन गर्नुपर्ने माग राखेका छन् ।  यसपटक पनि पदाधिकारी चयनको विषय ओझेलमा पर्ने सम्भावना बढेको भन्दै नेताहरुले पदाधिकारी टुङ्ग्याउनु पर्नेमा जोड दि...

एमाले महाधिवेशन : चुनाव नगराउने ओलीको मुड, भीम रावलका कारण चुनाव हुने सम्भावना

काठमाडौं, ११ मंसिर । हिजोबाट सुरु भएको नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आज दोस्रो दिन भने बन्दसत्र सुरु हुँदैछ । हिजो राति अवेर सम्पन्न भएको पार्टीको केन्द्रीय कमिटी बैठकले पदाधिकारी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटीको संख्या थप्ने निर्णय गरेको छ । यसरी पदाधिकारीमा संख्या थप्नुको कारण सकेसम्म यसपटक सर्वसम्मत् रुपमा नेतृत्व चयन होस […]